
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२३ समाचार
आर्थिक ब्यूरोप्रहरी उपरीक्षक प्रसाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हाजिर भए लगत्तैदेखि जिल्लामा रहेका घुमुवा प्रहरी हटाउने तयारीमा रहेका थिए । उनले प्रहरी सङ्गठनभित्रका कमी कमजोरीलाई सुधार गर्दै आम नागरिकले न्याय र शान्ति सुरक्षाको महसुस गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो || सिरहा, १५ जेठ । मिर्चैया नगरपालिका ५ स्थित ब्रह्मचारी दामोदरानन्द कलेजका निमित्त प्रमुख उमेश साहले आफू असुरक्षित भएको बताउँदै सुरक्षाको माग गरेका छन् । क्याम्पसमै पत्रकार सम्मेलन गरी प्रमुख साह सुरक्षाको माग गरेका हुन् । निलम्बित क्याम्पस प्रमुख संजय साहले जेठ ४ गते क्याम्पसमै गुण्डा
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारआगामी ८ गते धनुषाको तिनकोरिया चोकमा एमालेले गर्न लागेको पार्टी प्रवेश कार्यक्रममा लोसपाका प्रमुख सचेतक समेत रहेका धनुषा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनीधिसभा सदस्य उमा शँकर अरगरिया एमालेमा प्रवेश गर्ने भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । नेपालको सरकारको संवैद्यानिक अँग रहेको मधेशी आयोगमा विगत दुई आर्थि बर्षदेखि शून्य बेरुजु रकम आएपछि कर्मचारीलाई सम्मान गरिएको छ । देशैभरि स्थानीय तहसहित अन्य तह र कार्यालयमा बेरुजुको चाँग लागेको अवस्थामा मधेशी आयोगमा जिरो बेरुजु आएपछि कर्मचारीहरुलाई सम्मानसहित पुरस्कृत गरिएको
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारफुसको झुपडीमा निकै कष्टपूर्ण जीवन बिताइरहेका दलित परिवारको घर निर्माणका लागि कुल ३ करोड ४६ लाख रुपैयाँ खर्च भएको मौलापुर नगरपालिकाका मेयर रिना साहले बताइन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसोमबार सम्पन्न भएको अधिवेशनबाट यादव खुल्ला तर्फबाट महाधिवेशन प्रतिनीधिमा चयन भएका हुन् । उनले भने, “महाधिवेशन प्रतिनीधिमा चयन भएपनि केन्द्रीय सदस्य देखि पदाधिकारीसम्म लडन सक्ने अधिकार हुन्छ ।”
४ वर्ष अगाडि · देश काल
मनोरञ्जनन्यूज ब्यूरो, जनकपुरधाम । भारतको चर्चित रोस्टर क्यारिमिनाटी (अजय नागर) ले टिक-टक (Tik-Tok) प्रयोगकर्ताहरुलाई नाँगोझार बनाएका छन् । टिकटक उपर कैयौै भिडियो बनाएका क्यारिमिनाटी भारतको चर्चित रोस्टकर्ताको रुपमा चिनिन्छ । उनले टिकटक एप प्रयोगकर्तालाई सस्तो लोकप्रियताको दर्जा दिएपछि चर्चा उग्र भएको छ । उन
६ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको जानकी मन्दिर क्षेत्रमा युवाहरुले दिउँसो बाटो जाम गरेका छन् । हावाको कारण तथा यस मौसममा निर्माणधिन रहेको जनकचोकदेखि विवाहमण्डप सम्मको बाटोमा अत्यधिक धुलोधुंवा उडेर स्थानीय व्यापारीहरु दिक्क भएको भन्दै युवा, व्यापारीहरुले बाटो जाम गरेका छन् । बाटोमा बाँस, कुर्शी तथा
७ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो | जनकपुरधाम, ८ साउन । नेपाली राजनीतिका महामानव भनेर चिनिने विशेश्वर प्रसाद कोईरालाको विचारधारामा नेविसंघ धनुषाले अन्तरक्रिया कार्यक्रम गरेको छ । विपी कोईरालाको ३६ औँ स्मृति दिवसको अवसर पारेर पूर्व घोषित कार्यक्रम अनुसार जनकपुरमा विपी विचारधारामा केन्द्रीत रहेर अन्तरक्रिया कार्यक्रम गरेक
८ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोधनुषाधाम नगरपालिकाकी उपमेयर विद्या देवी भूजेल र मेयर मण्डलले सँयुक्त रुपमा माला लगाउँदै भव्य स्वागत गरेका थिए । सो क्रममा मेयर मण्डलले यहाँका किसानहरुको बारेमा गम्भिर जानकारी गराउँदै उनीहरुको सिँचाईमा हुनुपर्ने सुविधाप्रति ध्यान दिन आग्रह गरे ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालएसपी तिवारी सोमबार (आज) जनकपुर आउन लागेको खवरपछि समाजिक सँजालमा ट्याग गरिदैँ बधाई स्वागतसहित माला लिएर एयरपोर्ट जाने, जिल्ला प्रहरी कार्यालयमा हुने परिचयात्मक कार्यक्रममा माला लगाउने लर्कोको लाइनमा विहानैदेखि लागेका छन् । उनीहरुले प्रहरी प्रमुखसँग सम्पर्क बनाइ अवैद्य, अनैतिक, अवैद्यानिक कार्यहरुमा बिचौलियाको काम गर्न यस्तो प्रवृतिलाई दोहरयाउँदै आएका छन् ।
२ वर्ष अगाडि · देश काल
समाचार प्रभावसिरहा जिल्लाको भगवानपुर गाउँपालिकाका अध्यक्ष अग्रनारायण यादवले आफ्नी आमाको १३ औ तिथिका अवसरमा भोज खुवाउदा भोजमा जातको हिसाबले भोज खान पाउने गरी नियम लगाएपछि न्यूज ब्यूरोमा शिर्षकको समाचार प्रकाशित भएपछि राष्ट्रिय दलित आयोगले गाउँपालिकाका अध्यक्षलाई कानून बमोजिम कारवाही गर्न माग गरेको छ।
३ वर्ष अगाडि · समाचार प्रभाव