
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२३ समाचार
देश कालकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ज्येष्ठता र वरीयता मिचेर महानिरीक्षक नियुक्त गर्दा अप्ठ्यारो पर्न सक्ने भन्दै वरीयताका आधारमा नियुक्त गर्न सुझाव दिए पनि बालुवाटारकै दबाबमा सिंहलाई महानिरीक्षकमा नियुक्त गरिएको एक मन्त्रीले बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालप्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उक्त घटना बारे आफूलाई पनि जानकारी आएको भन्दै यसबारे सत्यतथ्य बुझ्ने काम भइरहेको बताए ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनन्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले राजनीतिक पूर्वाग्रहका कारण प्रयाप्त बजेट नदिएपछि स्थानीयहरुले निजी लगानीमै विकास निर्माणका काम थालेका छन् । नगरपालिका नेतृत्वले राजनीतिक प्रतिशोध साँध्न बजेटमा भेदभाव गरेको भन्दै वडा १ का बासिन्दाहरुले चन्दा नै लगाएर विकास निर्माणका काम गरेका हुन् ।
७ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशनजनकपुरधाम, २६ पुस । विगत केही दिनदेखि चलेको अति चिसो र शितलहरका कारण प्रदेश नं. २ मा मर्नेको सँख्या ४० नाघेको छ । दुई नम्बर प्रदेशको ८ वटै जिल्लामा अहिलेसम्म ४० बढीको मृत्यू भईसकेको स्थानीय प्रशासनले पुष्टि गरेका छन् । मध्य तराईमा विगत केही दिनदेखि चलेको शितलहर जारी नै छ भने तापक्रम ५ डिग्रीसम्म झर्
८ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालसो क्रममा प्रहरीले घटनास्थलबाट पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेहरूमा जनकपुरधाम–९ बस्ने ३२ वर्षीय सरोज भनिने मनोज कुमार महतो, जनकपुरधाम–१४ मुजेलिया बस्ने ४४ वर्षीय विजय कुमार यादव, मिथिलाबिहारी नगरपालिका–३ घर भई हाल जनकपुरधाम–७ बस्ने ४५ वर्षीय अरुण प्रसाद साह, जनकपुरधाम–८ बजरँग चोक बस्ने ३४ वर्षीय कन्हैया झा र हंसपुर नगरपालिका–५ सुगानिकास बस्ने २९ वर्षीय सुरेश साह रहेका छन्।
६ महिना अगाडि · देश काल
प्रमुख समाचारथुनुवा कक्ष जस्तो संवेदनशील स्थानमा चौबिसै घण्टा प्रहरी तथा सिसिटिभीको निगरानी रहँदा पनि लापरवाही प्रहरीको लागि चुनौतीको विषय भएको नागरिक समाजका अगुवा महाशंकर ठाकुर बताउँछन्।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालजसपाकी पूर्व नेतृ रहेकी सरिता गिरिले राजनीतिक वक्तत्वको कारण देशमा चर्चा रहने नेतृको रुपमा चिनिन्छन् । उनको राजनीतिक अडानको चर्चा चारैतर्फ गरिन्छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालउनको त्यहीँ उपचारका क्रममा सोमवार राती १२ः३० बजेतिर निधन भएको नगरप्रमुख बिजय शंकर यादवले बताए । निधन भएका वडा अध्यक्षको आजै अन्तिम संस्कार गरिने पारिवारले बताएको छ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको ढल्केबरबाट उत्पादन हुँदै आएको खुसी नामक झालमुरहीको प्याकेटभित्र मरेको छेपारो (छिपकली, गिरगिट ) फेला परेको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. १ स्थित रहेको "माँ चिप्स उद्योग प्रा.लि." बाट उत्पादन हुँदै आएको "सुपर खुसी" झालमुरहीमा मरेको छेपारो फेला परेको छ । विहिबार
८ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिनजिकको प्रहरीमा वल्र्डलिँकको सबैला ब्रान्चले उजुरी गरिसकेको जनाउँदै प्रहरीले अहिलेसम्म पहल नगरेको गुनासो पोखेका छन् । तार काट्ने शैलीले इन्टरनेटकै कुनै टेक्सिनीसियनले भलिभाँती काटेको देखेपछि कुनै अन्य इन्टरनेट सेवा प्रदायकका कर्मचारीले डाहाले काटेको हुनुपर्ने अनुमान गरिएको छ ।
१ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
आर्थिक ब्यूरोजीतेन्द्र महासेठ जनकपुरधामका एक कुशल व्यावसायी समेत हुन् । जनकपुरधामको व्यापार जगतमा महासेठ एक युथ आईकनको रुपमा चिनिएका छन् । उनलाई विभिन्न माध्यमबाट उनका शुभचिन्तकहरुले बधाई दिएका हुन् ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारयस क्षेत्रमा प्रतिनिधिसभामा भने एमाले उम्मेदवार जुलिकुमारी महतो अग्रस्थानमा छन् । उनले १८ हजार आठ सय ४८ मत प्राप्त गर्दा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का अनिल झा १३ हजार आठ सय ६५ मतसहित पछ्याइरहेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार