मनोरञ्जनमैथिली गजलमा कलाकार कृष्णा र सरिताले दर्साए माओवादी द्धन्द्धकालको सम्झना !
न्यूज ब्यूरो, जनकपुरधाम । हाँस्य कलाकार कृष्ण कुमार महतोलाई प्रहरीले एक कथावत गीति भिडियो अभिनयको क्रममा गोली हानेका छन् । तर वास्तवम भने होईन, फिल्माइएको भिडियोमा । कलाकार कृष्ण कुमार महतो र मोडेल एवम् नाट्यकर्मी सरिता साहले माओवादी जनयुद्धकालिन कथामा आधारित मैथिली भाषाको पहिलो गजलमा अभिनय गरेका छन
८ वर्ष अगाडि · मनोरञ्जन











