ब्यूरो-रिपोर्टरमिर्चैयामा ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यू
न्यूज ब्यूरो | सिरहा, १७ असार । ट्रकको ठक्करबाट सिरहामा एकजना युवकको घटनास्थलमै ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् सिरहाको मिर्चैया नगरपालिका–२ जिवा खोला नजिक राजमार्गमा आज (आइतबार) दिउँसो करिब ४ बजे ट्रकले साईकल यात्रु एक यूवकको ठक्कर दिएर ज्यान लिएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











