
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२३ समाचार
आर्थिक ब्यूरोसाथै गुप्ताको डेरामा प्रहरीले रीतपूर्वक खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग भित्र लुकाइ छिपाई राखिएको २९ लाख ८० हजार थप फेला परेको बताइएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालनेता साहले फैसलालाई जनताको पक्षमा भएको महत्वपूर्ण निर्णय भन्दै अबदेखि कुनै पनि पक्षबाट संविधानको उलंघन र हत्या नहोस भन्ने आसा व्यक्त गरे ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का सरकारले क्रसर उद्योगहरु बन्द गर्ने निर्देशन दिएपछि प्रदेश नं. २ का क्रसर व्यवसायीहरु आन्दोलित भएका छन् । केहि दिन पूर्व अवैद्य उत्खनन गरी नदी दोहन गरिरहेको अवस्थामा रोक्न जाँदा एक युवकको हत्या गरिएपछि प्रदेश सरकारले क्रसर उद्योगहरु बन्द गर्न निर्देशन दिएको थ
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, महेन्दैनगर । धनुषाको दिगम्बरपुरमा अष्ठजाम पूजाको लागि एक दिने कलशयात्रा निकालिएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ८ दिगम्बपुर टोलमा अष्ठजाम हेतु विहान कलश यात्रा निकालिइएको थियो । आज (शुक्रबार) देखि सुरु भएको अष्ठजामलाई श्रीगणेश गर्नको लागि नजिकैको जलाधारबाट कलश यात्रा निका
७ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारस्थानीय रामसेवक यादवको २२ वर्षिय छोरा जंगीलाल यादवले एक बर्ष अघि देखि दलित यूवती राधादेवी चमारसंग रहेको प्रेम सम्बन्ध कारण उनिहरुले गएको भदौ १३ गते सर्लाही जिल्ला अदालतमा अन्तरजातीय विवाह गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । यससँगै एक लिटर पेट
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसमयमै घटनास्थल पुगेको प्रहरीले एम्बुलेन्समा तीनै जनालाई उपचारको लागि जनकपुर पठाएको थियो । जनकपुर प्रादेशिक अस्पतालमा लैजाँदा चिकित्सकले अघि नै मृत्यू भईसकेको घोषित गरेको थियो । लालबाबुको उपचार अहिले भइरहेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसंयुक्त सरकार सञ्चालनको सन्दर्भमा सिंहले अन्य पार्टीहरूसँग मिलेर सरकार चलाउँदा आफूले सोचेजस्तो काम गर्न नपाएको गुनासो समेत पोखे। उनले अनेकन अप्ठ्यारा र अवरोधहरूबीच सरकार सञ्चालन गर्नुपरेको बताए।
१ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोआईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारचालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको डीएसपी क्षेत्रीले जानकारी दिए । दुर्घटना पछि बसका चालक फरार छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनिर्वाचन आयोगको विज्ञप्तिपछि जनता समाजवादी पार्टी (जसपा) लाई भारी भएको छ । बाराबाट निर्वाचित पूर्व मन्त्री समेत रहेका रामसहाय यादवलाई उपराष्ट्रपतिमा उठाउने निर्णय गरेपनि पुरुष भएपछि समस्या उत्पन्न भएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकधनुषाको विदेह नगरपालिका वडा नं. ४ ठाढी झिझा नीजि घर भएका नेता साहले लोसपाबाट क्षेत्र नं. २ को लागि उम्मेदवार लगभग पक्का भएको उनले बताए ।
४ वर्ष अगाडि · राजनीतिक