राजनीतिकप्रधानमन्त्री ओली राजीनामा दिँदै ?
न्यूज ब्यूरो, काठमान्डौं । दुई तिहाई बहुमत र आफू नै अध्यक्ष रहेको पार्टीभित्र अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने भनेर समाचारहरु बाहिर आएको छ । उनले आगामी मंगलबारसम्म राजिनामा गर्ने तयारी गरेको बालुवाटार निकट उच्च स्रोतले जानकारी दिएको नागरिक टाईम्समा समाचार छ । सत्तारूढ नेपा
६ वर्ष अगाडि · राजनीतिक











