कला पृष्ठसंस्कृतिको नाममा आर्केस्ट्रा नचाउने काम कहिलेसम्म?
मधेशको मौलिक संस्कृति र परम्परा ओझेल पार्दै पर्वको नाममा अश्लील गीत, नृत्य र आर्केस्ट्रालाई बढावा दिने प्रवृत्ति कहिलेसम्म?
२२ दिन अगाडि · कला पृष्ठ
स्तम्भकार, विज्ञ र पाठकका विचार, टिप्पणी र बहस।
१९८ समाचार
कला पृष्ठमधेशको मौलिक संस्कृति र परम्परा ओझेल पार्दै पर्वको नाममा अश्लील गीत, नृत्य र आर्केस्ट्रालाई बढावा दिने प्रवृत्ति कहिलेसम्म?
२२ दिन अगाडि · कला पृष्ठ
विचार / ब्लगविद्यार्थी राजनीतिमै सीमित नरही उनले संगठनात्मक जिम्मेवारीलाई क्रमशः फराकिलो बनाउँदै लगे । २०७३ सालको स्ववियु निर्वाचनमा सभापति पदका उम्मेदवार बनेका राईले २०७४ सालमा नेविसंघ सुनसरी जिल्ला सचिवको जिम्मेवारी सम्हाले ।
१ महिना अगाडि · विचार / ब्लग
विचार / ब्लगपोस्टहरू बढिरहून्।, फोटो फेरिरहून्।, ‘भावी मेयर’ थपिँदै जाऊन्।, ‘भावी वडाध्यक्ष’ पनि कम नहुन्।, किनकि वास्तविक निर्वाचन आउनुअघि नै फेसबुकमा चुनाव जितिसक्नु पनि त एउटा उपलब्धि हो नि !
१ महिना अगाडि · विचार / ब्लग
विचार / ब्लगत्यसैले "घण्टा भाइरस" को सबैभन्दा प्रभावकारी उपचार कुनै औषधि होइन । तथ्य जाँच्ने बानी, फरक मतको सम्मान, सभ्य बहस र आलोचनालाई लोकतन्त्रको सामान्य प्रक्रिया मान्ने संस्कार नै यसको वास्तविक खोप हो ।
४ महिना अगाडि · विचार / ब्लग
विचार / ब्लगसरकारसँग पत्रमार्फत यस्ता संवेदनशील विषयमा निर्णय गर्दा नागरिकको वास्तविक जीवन, परम्परा तथा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई ध्यानमा राख्न आग्रह गरिएको छ। साथै, स्पष्ट र व्यवहारिक निर्देशिका सार्वजनिक गर्नुपर्ने माग पनि गरिएको छ।
७ महिना अगाडि · विचार / ब्लग
विचार / ब्लगराजनीति परिवारको भविष्य सुनिश्चित गर्ने कुनै व्यक्तिगत पेशा वा व्यवसाय होईन। राजनीति सकारात्मक सामाजिक परिवर्तन एवं समाजको समग्र विकासका लागि गरिने समाजिक सेवा हो। राजतन्त्र जस्तो राजाको परिवार नै राजा हुनुपर्ने बाध्यात्मक परिस्थिति वा कुप्रथा लोकतन्त्रमा चल्दैन र यसलाई जनताले स्वीकार्दा पनि स्वीकार
९ महिना अगाडि · विचार / ब्लग
विचार / ब्लगसमाजिक सञ्जालका फलोअर्स र चुनावी मतदानमा ठूलो फरक हुन्छ भन्ने कुरा आजको डिजिटल युगमा बारम्बार प्रमाणित भइरहेको छ। लाखौं–करोडौं फलोअर्स भएका सेलिब्रेटीहरूले सामाजिक सञ्जालमा भाइरल भए पनि वास्तविक मतदाताको मन जित्न नसक्दा चुनावमा निराशाजनक नतिजा आउने उदाहरणहरू धेरै छन्। यो प्रवृत्ति भारतमा मात्र होइन,
१० महिना अगाडि · विचार / ब्लग
विचार / ब्लगजनकपुर र मिथिलाको धार्मिक–सांस्कृतिक पहिचान जोगाउने जिम्मा केवल सरकारको होइन, समाज र धार्मिक संस्थाको पनि हो । ‘हिन्दु सम्राट नेपाल’जस्ता संस्थाले नाम अनुसारको काम नगरेसम्म, विकृतिको रोकथाम र आस्था–संरक्षण सम्भव छैन । हिन्दु समाजले यो चुनौतीलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ, अनि मात्र आफ्नै धर्म–संस्कृति जोगाउन सकिन्छ ।
१ वर्ष अगाडि · विचार / ब्लग
कुनै देशलाई चलायमान राख्न सुरक्षा निकायको अहम भूमिका हुन्छ । देशमा शांति स्थापित गरेर राख्न,नियम र कानूनको पालना गराउन तथा गलत गर्ने लाई कठघरा सम्म उभ्याउन सुरक्षानिकायको अहम जिम्मेवारी हुन्छ । सोही भएर अपराध नियंत्रण देखी समाज र देशको बिभिन्न क्षेत्रमा सुरक्षा गर्न प्रहरी अपरिहार्य छ । कर्तव्य पालन
१ वर्ष अगाडि · विचार / ब्लग
विचार / ब्लगराजनीतिक विचार भिन्न हुन सक्छन्, तर समाधान संवाद, सहिष्णुता र सहकार्य बाट मात्र सम्भव हुन्छ । लोकतन्त्र बलियो बनाउन हिंसा होइन, आपसी समझदारी र समावेशी सहमति अपरिहार्य छ । बहुमतको सरकारले देखाइएको चाटुकदार रणनीति समयमै होस् पुर्याइएन भने ध्वस्त हुन बेर लाग्दैन । जसपा नेपालका अध्यक्ष मा।उपेन्द्र यादव
१ वर्ष अगाडि · विचार / ब्लग
विचार / ब्लगयो घटना प्रमाण हो — यदि अवसर दिइयो भने ग्रामीण क्षेत्रका बालबालिकाहरू पनि प्रतिस्पर्धामा अब्बल हुन सक्छन् । यो परिवारको कथा शिक्षामा समान पहुँच र अवसरको महत्व देखाउने एउटा ज्वलन्त उदाहरण हो ।
१ वर्ष अगाडि · विचार / ब्लग
विचार / ब्लगईन्सपेक्टर मिश्राले समाजमा हुने गैर समाजिक गतिविधि, अपराधिक गतिविधि, अश्लिलता फैलाउनेहरुमाथि थप निगरानी बढाएर समाज सन्तुलन गर्नेतर्फ लक्ष्य रहेको बताउनुभयो । उहाँले टिकटक, फेसबुक लगायत समाजिक सँजालमा हुने अश्लिल गतिविधि विरुद्ध प्रमाणहरु भेटिए कारवाहीको लागि केही घण्टा मात्र लाग्ने बताउनुभयो ।
१ वर्ष अगाडि · विचार / ब्लग