कला पृष्ठ'म जाति हेरेर होइन, कलाकारसँग बिहे गरेको छुः कलकत्तिया बाली
न्यूज ब्यूरो, जनकपुरधाम । समाजिक सँजालमा चर्चामा रहँदै आएका धनुषाका अविनाश झा उर्फ कलकतियावालीले बिहे गरेका छन् । महिलाको अभिनय गर्दै आएका अभिनास झाको कलाकारिता प्रायः सबैलाई मन पराएको कला हो । सोही कलाको कारण चिनिएका अभिनास झा गत माघ १४ गते विधिवत रुपमा जिल्ला अदालत धनुषामा बिहे गरेका छन् । झासँगै
१ वर्ष अगाडि · कला पृष्ठ











