ब्यूरो अपरेशनसामुहिक बलात्कार काण्डका मुख्य योजनाकार -'दरबार होटलका सँचालक'
न्यूज ब्यूरो | सिरहा, २ साउन । गत ३१ गते असार राती एक महिलासँग गाडीमै भएको सामुहिक बलात्कार काण्डमा फोरमका नेता एव्म लहान स्थित रहेको दरबार होटलका सँचालक नै मुख्य योजनाकार रहेको रहस्य खुलेको छ । संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य विरेन्द्र साहका छोरा २६ वर्षीय नितेश कुमार साह सामुहिक बलात्कार घटन
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











