आर्थिक ब्यूरोआजदेखि सवारी साधनमा नयाँ कर, कुन गाडीको कर कति ?
न्यूज ब्यूरो, जनकपुरधाम । नयाँ आर्थिक वर्ष २०७७/०७८ देखि सवारी साधनमा नयाँ कर दर तोकिएको छ । प्रदेश नं. २ मा सवारी साधनको कर अघिल्लो आर्थिक वर्षकै राखिएपनि केही सवारीमा थपघट गरिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको नयाँ कर दरमा ट्रयाक्टरमा कर घटाएको जनाएको छ । प्र
६ वर्ष अगाडि · आर्थिक ब्यूरो











