देश कालजनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच झडप, प्रहरी सहित तीन जना घाईते !
रुपैठा गएको समूह र त्यहाँ रहेको मुस्लिम समुदायबीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले एक दर्जन भन्दा बढी अश्रु ग्यास प्रहार गरेको थियो । यता, स्थानीय ओम प्रकाश पण्डितले आफूहरुलाई घरमा प्रवेश गरेर मुस्लिम समुदायका केही व्यक्तिहरुले कुटपिट समेत गरेको बताएका छन् ।
४ वर्ष अगाडि · देश काल










