अन्तरवार्ता'जागिरका लागि पहुँच चाँहिदैन, मेहनेत र जुनून हुनुपर्छ'
हरेक व्यक्ति सफल बन्न चाहन्छन् । तर, धेरै असफल बन्छन् । संसारमा दुःखको कारण पनि यही हो । सफलताको सम्बन्ध लक्ष्य, संघर्ष, प्राप्ति एवं सन्तुष्टिसँग हुन्छ । पाइलट बन्ने लक्ष्य होस् वा इन्जिनियर, जस्तोसुकै लक्ष्यको पछाडि खुसी, सुखी र सम्मानजनक जीवन हुन्छ । र, यस्तै आदर्श जीवनको खोजमा देश–विदेश कता–कता
५ वर्ष अगाडि · अन्तरवार्ता











