
आउँदो मँगलबारदेखि देशको धेरै क्षेत्रमा झरीको सम्भावना, धान काट्ने किसानलाई सतर्क रहन आग्रह
उनका अनुसार मौसमको पूर्वानुमान आगामी दिनमा परिवर्तन हुन सक्ने भएकाले पछिल्लो अपडेटमा ध्यान दिन आवश्यक छ ।
१६ दिन अगाडि · आर्थिक ब्यूरो
कृषि/ कृषक वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
२४२ समाचार

उनका अनुसार मौसमको पूर्वानुमान आगामी दिनमा परिवर्तन हुन सक्ने भएकाले पछिल्लो अपडेटमा ध्यान दिन आवश्यक छ ।
१६ दिन अगाडि · आर्थिक ब्यूरो
कृषि/ कृषकगाउँपालिकाभरिबाट १ सय ३० घरधुरीको लागि सो योजना लागू भएको अध्यक्ष यादवले बताए । पहिलो चरणमा १३० जना त्यस्ता जरुरतमन्द किसानले पाउने जनाउँदै अर्को चरणमा थप गरिने बताए ।
१ महिना अगाडि · कृषि/ कृषक
कृषि/ कृषकगाउँका किसानले लामो समयदेखि मल नपाएर खेती प्रभावित भइरहेको अवस्थामा जनप्रतिनिधिले नै ठूलो परिमाणमा मल अन्यत्र लैजान खोज्नु गम्भीर विषय हो । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
३ महिना अगाडि · कृषि/ कृषक
कृषि/ कृषकयस्तै, गाउँपालिकाको ट्रयाक्टरबाट रोटाभेटरले जोताई गराएमा अधिकत्तम रु. १८०० रुपैयाँ निर्धारण गरिएको हो । यो नीजिभन्दा प्रति घण्टा रु. ३०० ले कम गरिएको बताईएको छ । यस्तै, गाउँपालिकामा रहेको ब्याक हो लोडर भाडामा लिनुपरे प्रति घण्टा रु. २००० रुपैयाँ निर्धारण गरिएको हो ।
३ महिना अगाडि · कृषि/ कृषक
कृषि/ कृषकनगरपालिकाले निर्धारण गरेको दरअनुसार ट्रैक्टरको हल (फार) प्रयोग गरी खेत जोतेबापत प्रति घण्टा १ हजार ७ सय रुपैयाँ तथा रोटाभेटर प्रयोग गरी खेत जोतेबापत प्रति घण्टा १ हजार ९ सय रुपैयाँ मात्र लिन पाइनेछ ।
४ महिना अगाडि · कृषि/ कृषक
कृषि/ कृषकखेती किसानी छाडेर विदेश पलायन हुने प्रवृति बढेपछि किसानहरुलाई झन सहयोग, सुविधा दिएर प्रोत्साहित गर्ने कार्यक्रमहरु ल्याउँदै गरेको गाउँपालिका अध्यक्ष यादवले बताए । उनले किसानको लागि कृषि विद्युतिकरणमा अधिकांश बजेटहरु राखिएको जनाए ।
४ महिना अगाडि · कृषि/ कृषक
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । जनकनन्दिनी गाउँपालिकाले कृषकहरूका लागि माटो परीक्षण कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाभरिका किसानलाई खेतको माटो परीक्षण गराउन सार्वजनिक सूचना जारी गरिएको हो । गाउँपालिकाको कृषि विकास शाखाले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत माटो जाँच तथा पर
५ महिना अगाडि · कृषि/ कृषक
कृषि/ कृषकसंविधानले व्यवस्था गरेको ‘खाद्यसम्बन्धी हक’ कार्यान्वयनमा टेवा पु¥याउन ल्याइएको यस विस्तृत कार्यविधिले मलको कोटा निर्धारणदेखि किसानको खेतसम्म पुग्ने सम्पूर्ण प्रक्रियालाई नियमन दायरामा ल्याएको जनाइएको छ ।
६ महिना अगाडि · कृषि/ कृषक
कृषि/ कृषकगम्भीर अवस्थामा रहेका उनलाई आफन्तले तत्काल उपचारका लागि लालबन्दीतर्फ लैजाँदै गरेका थिए। तर, दुर्भाग्यवश बाटोमै उनको मृत्यु भएको अस्थायी प्रहरी चौकी परवानीपुरका प्रहरी सहायक निरीक्षक उमाशंकर यादवले जानकारी दिएका छन्।
६ महिना अगाडि · कृषि/ कृषक
कृषि/ कृषकमिथिला बिहारी नगरपालिका वडा नं. १ भुतही गाउँमा आयोजित एक कार्यक्रमबीच उन्नत जातको साँढे औपचारिक रूपमा किसानहरूलाई हस्तान्तरण गरिएको हो। उन्नत जातको साँढेबाट स्थानीयस्तरमा गाईको नस्ल सुधार, दूध उत्पादनमा वृद्धि, पशु स्वास्थ्यमा सुधार र दीर्घकालीन रूपमा किसानको आयआर्जन बढ्ने अपेक्षा गरिएको छ। यसले परम्परागत पशुपालनलाई व्यावसायिक र दिगो बनाउने दिशामा सहयोग पुग्ने सहभागीहरूको भनाइ थियो।
१० महिना अगाडि · कृषि/ कृषक
कृषि/ कृषककार्यभार सम्हालेपछि यादवले कमला नगरपालिकामा चाँडै पशुहरुको कृति गर्भाधारणसहित विभिन्न रोग प्रतिरोधात्मक भ्याक्सीनेशन समेत सुरु हुने बताए । कर्मचारी नहुँदा कमला नगरपालिकाको यी सेवाहरु ठप्प रहँदै आएको थियो ।
१० महिना अगाडि · कृषि/ कृषक
कृषि/ कृषकगहुँ बीउ वितरणलाई छिटो, सहज र व्यवस्थित बनाउन धनौजी गाउँपालिका पाँचौ वडाका वडा अध्यक्षको सक्रिय पहल, साथै गाउँपालिका अध्यक्ष राज कुमार साह र प्रशासकीय अधिकृत राज कुमार दासको समन्वयकारी भूमिका निर्णायक साबित भएको बताइएको छ। स्थानीय तहका जिम्मेवार व्यक्तिहरूबीचको समन्वयले किसानलाई सेवा प्रदान गर्दा हुने झन्झट कम भएको किसानहरूको भनाइ छ।
११ महिना अगाडि · कृषि/ कृषक

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs