बिज्ञान-प्रबिधिजनकपुरका विद्यार्थीले भारतमा बनाए "मिलिँग मेसिन"
न्यूज ब्यूरो | जनकपुरधाम, २ जेठ । भारतको हरियाणामा स्थित एक कलेजमा अध्ययनरत जनकपुरका दुई विद्यार्थीले मिलिँग मेसिन बनाउन सफल भएका छन् । भारतको हरियाणा स्थित टेरी पोलिटेक्निकका मैकैनिकल ईन्जिनीयरिँगको अन्तिम वर्षमा अध्ययनरत जनकपुरका विश्वनाथ महत र आरिफ नामक विद्यार्थीले उक्त मेसिन बनाउन सफल भएका हुन्
८ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











