अन्तराष्ट्रिय४ बर्षमा एउटा पनि विकास नगरेको भन्दै वडाध्यक्षलाई बिजुलीको पोलमा बाँधे जनता
वडा नं. १५ मा गल्लीमा सडक, नाला नभएको कारण बर्षायाममा आम नागरिकलाई सास्ती भोग्नपुपरेको छ । स्थानीयहरुलाई पैदल समेत हिडनको लागि समस्या भएपछि वडाध्यक्ष (वडा पार्षद्) लाई बिजुलीको खम्बासँग बाँधेको हो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय











