
आतंकवादको ‘नम्बर–१’ बन्यो पाकिस्तान, विश्वकै सूचीमा पहिलो
विश्वव्यापी रूपमा भने सन् २०२५ मा आतंकवादबाट हुने मृत्यु २८ प्रतिशतले घटेर ५ हजार ५८२ पुगेको र आतंकवादी घटनाको संख्या २ हजार ९४४ मा झरेको जीटीआई २०२६ ले जनाएको छ ।
६ दिन अगाडि · अन्तराष्ट्रिय
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०५७१ समाचार

विश्वव्यापी रूपमा भने सन् २०२५ मा आतंकवादबाट हुने मृत्यु २८ प्रतिशतले घटेर ५ हजार ५८२ पुगेको र आतंकवादी घटनाको संख्या २ हजार ९४४ मा झरेको जीटीआई २०२६ ले जनाएको छ ।
६ दिन अगाडि · अन्तराष्ट्रिय

घटनापछि प्रहरीले पूजाका पति दिनेश ठाकुर र उनकी सासूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । पछि किरियाकर्मका लागि उनीहरूलाई छाडिएको प्रहरीले जनाएको छ ।
९ दिन अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारयसअघि जनकपुरधाम–१४ रजौलका मोहम्मद मुस्तफा राइनमाथि खुकुरी प्रहार गरेको आरोपमा उनीविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलिरहेको थियो । उक्त घटनामा उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ अनुमति लिइएको भए पनि उनी पक्राउ पर्न सकेका थिएनन् ।
१२ घण्टा अगाडि · प्रमुख समाचार

जानकी मन्दिर जनकपुरधामको मात्र धार्मिक धरोहर होइन । यो विश्वभरका सनातन धर्मावलम्बीको आस्थासँग जोडिएको प्रमुख तीर्थस्थल हो ।
१० दिन अगाडि · प्रमुख समाचार

यादवको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै छानविनका लागि परेको उजुरीमाथि अनुसन्धान गर्दा आरोप पुष्टि भएको अख्तियारको निष्कर्ष छ।
१३ दिन अगाडि · क्राईम ब्यूरो
ब्यूरो-रिपोर्टरएक जागरुक युवक उपर मेयर जस्तो गरिमामय पदमा बसेका व्यक्तिले छुद्र तथा अभद्र भाषाको प्रयोग गरेको भन्दै युवाहरुले उनलाई सार्वजनिक मँचमा जवाफ दिन चुनौति दिएका छन् ।
५ दिन अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजपहिरो खस्दा घरभित्र रहेका परिवारका अन्य चार जना सदस्य भने भागेर ज्यान जोगाउन सफल भएका छन् । पहिरोले घर पुरिएपछि स्थानीयवासीले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए ।
१३ दिन अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोदुवै जनाले मिलेर सुमितका हात पछाडि डोरी र गम्छाले बाँधी निर्घात कुटपिट गरेको प्रहरीको भनाइ छ। कुटपिटबाट गम्भीर घाइते बनेका सुमितलाई मोटरसाइकलमा राखी करिब डेढ किलोमिटर टाढा खेततर्फ लगिएको थियो।
७ महिना अगाडि · क्राईम ब्यूरो
सोही बिषयलाई लिएर जिल्ला प्रहरी कार्यालय धनुषामा गएपछि तिनकोरियाबाट लिन भनेर पठाएको आरोप छ । पुनः तिनकोरिया गएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले भनेपछि मात्रै मुचुल्का गरिदिने गोलेले बताएको भनाई छ ।
५ दिन अगाडि · ब्यूरो-रिपोर्टर

घटनामा किशोरीहरूले लगाएको कुटपिटको आरोप र मदरसा पक्षले गरेको अस्वीकारबीच प्रहरीले प्रारम्भिक बयानका आधारमा थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।
१५ दिन अगाडि · आर्थिक ब्यूरो

गाउँपालिकाको शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशन तथा शिक्षा विकास तथा समन्वय इकाइ, धनुषाबाट प्राप्त सूचनाका आधारमा विद्यालय बिदा गरिएको जनाएको छ ।
१६ दिन अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोजिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले चालक, ई–रिक्सा र बरामद सामानलाई आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको जानकारी दिएका छन् ।
८ घण्टा अगाडि · आर्थिक ब्यूरो