पत्रपत्रिकापूर्व साँसद सँजय साह 'टकला' लाई सजायमा राहत
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वराज्यमन्त्री सञ्जय साह टक्लामाथि दायर भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणका छुट्टाछुट्टै अभियोगमाथि व्याख्या गर्ने क्रममा विशेष अदालतले दुवै फरक–फरक प्रकृतिको कसुर भएकाले एउटामा मुद्दा चलेकैले अर्को कसुरमा मुद्दा चलाउन बाधा नहुने फैसला गरेको हो । यो समाचार कान्तीपुर दैनिक
६ वर्ष अगाडि · पत्रपत्रिका










