कृषि/ कृषकसिडिओ यादवको सुशासन–'किसानको मल कतै रोकिदैन'
न्यूज ब्यूरो, रौतहट । रौतहटका प्रमुख जिल्ला अधिकारी (CDO) ईन्द्रदेव यादवले किसानको मल कतै पनि नरोकिने बताएका छन् । रौतहटका किसानहरुले खेतीपातीको लागि ल्याइरहेको मल प्रहरीले घण्टौसम्म रोकेपछि जानकारी पाएलगत्तै उनले मल छोडन लगाएका थिए । रातीदेखि नै प्रहरीले किसानहरुको मल रोकेर राखेको जानकारी सिडिओ याद
६ वर्ष अगाडि · कृषि/ कृषक











