विचार / ब्लगजब उमेशकी श्रीमतिले नै 'ज्यान मार्ने' धम्की दिइन !
माघ १४ गते सोमबार १४ वर्षको जेल काटेर धनुषाका उमेश यादव आफ्नो घर फर्केका छन् । त्यस बीचमा २४ महिना अघि थालिएको उमेश बचाउ अभियानको क्रममा धेरै उतार–चढाव भयो । उमेश बचाउ अभियानको लागि न्यूज ब्यूरो डिजिटल पत्रिका (अनलाईन) ले खेलेको भूमिका नेपालको इतिहासमा दर्ज हुन गएको छ । अभियन्ता सरोज राय जीलाई धन्यव
६ वर्ष अगाडि · विचार / ब्लग











