स्वास्थ्य ब्यूरोजनकपुर अञ्चल अस्पतालका डाक्टरको लापरवाहीले छटपटिएर महिलाको मृत्यू, अस्पताल तनावग्रस्त !
न्यूज ब्यूरो | जनकपुरधाम, २५ जेठ । जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको चरम लापरवाहीले एक सुत्केरीको ज्यान गएको छ । चिकित्सकको त्रुटिपूर्ण सल्यक्रियाले जनकपुर उपमहानगरपालिका १ पुलचोक बस्ने करण ठाकुरकी श्रीमती २५ वर्षकी सोनियादेवी ठाकुरको शुक्रबार विहान ज्यान गएको हो । व्यथा लागेपछि बिहीबार विहान ४ बजे
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











