प्रमुख समाचारजनकपुरः सहमतिमै यौनसम्पर्क, गाउँले देखेपछि 'बलात्कार' !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा किशोरी बलात्कारको आरोपमा एक जना युवक पक्राउ परेका छन् । किशोरीलाई उनकै घरबाट उठाएर लगी बलात्कारको आरोपमा पक्राउ परेका हुन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ की १८ बर्षिय युवतीले आफू पिसाब फेर्न बाहिर निस्कदा युवक (अपराध पुष्टि नभएकोले नाम गोप्य राखिएको) ले
६ वर्ष अगाडि · प्रमुख समाचार











