टिप्स / जानकारीजनकपुर रेल्वेमा नोकरी, यसरी भर्नुहोस अनलाईन फारम (सबै तरिका सहित)
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले माग गरेको विभिन्न पदको लागि अनलाईन आवेदन समेत माग गरेको छ । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा रहेको केन्द्रीय कार्यालयले माग गरेको १२९ जना कर्मचारीको लागि अनलाईन आवेदन समेत खुल्ला गरिएको छ । आगामी असोज १२ गतेसम्म फाराम भर्ने अन्तिम मिति
६ वर्ष अगाडि · टिप्स / जानकारी










