किन हुन्छ यस्तो ?जनकपुरः पैसा लिएर यौनसम्पर्क गर्न नदिएको भन्दै महिलालाई रामधुलाई
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा आईतबार दिउँसो एक युवकले एक महिलालाई रामधुलाई गरेको छ । जनकपुरधामको रेल्वे स्टेशनमा दिउँसो एक युवकले आफूसँग पैसा लिएर पनि यौन सम्पर्क गर्न नदिएको भन्दै कुटपिट गरेको बताएका छन् । युवकका अनुसार शनिबार साँझ नै उनीसँग १५०० रुपैयाँ रातभरिको लागि लिएपनि यौनसम्पर्क गर्न नद
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











