राजनीतिकसिन्धुली १ मा एमालेका पहाडी, २ मा माओवादीका गजुरेल विजयी
सिन्धुली, २४ मंसिर : सिन्धुलीका दुवै क्षेत्रमा वाम गठबन्धन विजयी भएको छ । प्रतिनिधिसभातर्फ १ मा वाम गठबन्धन, नेकपा (एमाले)का गणेशकुमार पहाडी र २ मा (माओवादी केन्द्र)का गजुरेल विजयी हुनुभएको हो । नेपाली काँग्रेसका प्रेमचन्द्र दाहाललाई १० हजार १४० मतान्तर पार्दै पहाडी विजयी हुनुभएको हो । यस्तै गजुरेल
८ वर्ष अगाडि · राजनीतिक



