प्रमुख समाचारमलेसिया काण्डमा पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ, भारतबाट ल्याइयो काठमाडौं
मलेसिया जाने श्रमिकबाट स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक सेवाका नाममा अतिरिक्त शुल्क असुलिएको भनिएको यस प्रकरणमा संकलित रकमको विदेश स्थानान्तरणसमेत अनुसन्धानको विषय बनेको छ। आरोपित सबैमाथि अनुसन्धान जारी रहेको र दोष प्रमाणित हुन बाँकी छ।
४ घण्टा अगाडि · प्रमुख समाचार











