बैंकिङ्गमाघ २ गते देखी मधेश सरकारले गाउँ गाउँमा पुगेर छोरीको बीमा गर्ने
न्यूज ब्यूरो, जनकपुरधाम । २०७५ माघ १ गतेदेखि यता जन्मेका सम्पूर्ण छोरीलाई प्रदेश सरकारले गाउँ गाउँमा गएर बिमा गर्ने भएको छ । प्रदेश नं. २ का सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत संचालनमा ल्याएको छोरी शिक्षा विमालाई व्यापक बनाउदै जनस्तर सम्म पु¥याउन छोरी विमा सप्ताह संचालन गर्ने भएको छ
६ वर्ष अगाडि · बैंकिङ्ग











