
Lumbini LionsWon
149/820 ov

Janakpur Bolts
133/820 ov
Lumbini Lions won by 16 runs

Lumbini LionsWon
149/820 ov

Janakpur Bolts
133/820 ov
Lumbini Lions won by 16 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७१४ समाचार
राजनीतिकलुम्बिनी संस्कृतिक नगरपालिका वडा नं. ३,रुपन्देहीकी नीलम पासवान पार्टीकी केन्द्रिय कार्यकारिणी समिति सदस्य समेत हुन् भने उनका श्रीमान बिनोद पासवान पनि पार्टीको स्थापना पूर्व देखि नै संगठनको प्रवास बिभाग “गैर आवासीय मधेशी संघ” को केन्द्रिय सदस्य एवं विभिन्न विभागीय जिम्मेदारीमा रही पार्टीको सांगठनिक कार्यमा महत्वपूर्ण योगदान दिएका केन्द्रिय नेताका रुपमा पार्टी भित्र परिचित छन।
१ वर्ष अगाडि · राजनीतिक
देश कालपासपोर्टको लागि आवेदन र भुक्तानी समेत अनलाईन माध्यमबाट घरबाटै ल्यापटक, कम्प्यूटर वा मोबाईलबाटै गर्न सकिने सुविधा राहदानी विभागले दिएको हो । बायोमेट्रिकको सुविधा नगरपालिकामा ल्याएपछि मात्र सुविधा हुने अवस्थामा बायोमेट्रीक सिडिओ कार्यालयबाटै भएपछि सुविधाको नाममा दुविधा उत्पन्न गराएको भन्दै मेयर यादव ट्रोलको शिकार भएका हुन् ।
२ वर्ष अगाडि · देश काल
समाचारन्यूज ब्यूरो, काठमाडौं । कोरोना कहरका कारण स्थगित कक्षा १२ को परीक्षा छठलगत्तै हुने भएको छ । सरकारले परीक्षा लिने बाटो खुलाइदिएपछि छठलगत्तै परीक्षा हुने गरी तयारी थालिएको हो । छठलगत्तै परीक्षा गर्ने गरी तयारी थालेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताएका छन् । परीक्षा तालिका र मो
६ वर्ष अगाडि · समाचार
बैंकिङ्गन्यूज ब्यूरो, जनकपुरधाम । निकै छोटो अवधीमा युनियन लाइफ इन्स्योरेन्स कम्पनिले आकर्षक र दरिलो प्रगति गर्न सफल भएको छ । ९ महिनाको प्रथम शुल्क ८६ करोड भन्दा माथि र गत आर्थिक वर्षको असोज ६ गतेबाट व्यावसायिक रुपमा कारोबार सञ्चालन गरेको जीवन बीमा युनियन लाईफ इन्स्योरेन्सले छोटो समयमै व्यावासयिकताको दृष्टिक
८ वर्ष अगाडि · बैंकिङ्ग
ब्यूरो अपरेशनन्यूज ब्यूरो || जनकपुरधाम, १७ चैत्त । जनकपुरमा आफ्नै छोरीको हत्या गरेर मृत्यु देखाउन खोजेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ७ का ४० वर्षीय दिलीपकुमार यादव र उनका साथी विदेह नगरपािलका गिद्धाबेलापट्टीका ४६ वर्षका देवेन्द्र भन्ने राधेश्याम यादवलाई प्रहरीले पक
८ वर्ष अगाडि · ब्यूरो अपरेशन
खेल / खेलाडीवडा नम्बर ६ हरिपुर स्थित नयाँ बनेको मैदानमा सोमबार प्रथम खेलको उदघाटन गरिएको हो । प्रथम खेल धारापानी र मूलबारीबीच भएको थियो । जसमा धारापानीले १–० गोलान्तरले विजयी भएको हो ।
५ वर्ष अगाडि · खेल / खेलाडी
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । मुटु रोगले ग्रसित धनुषाका सिजे साह बचाउ अभियानमा विभिन्न संघ सँस्थाहरुले सहयोग क्रम जारी राखेको छ । सोही क्रममा वैदेशिक रोजगारीमा बस्ने युवाहरुको समूह सम्मान मधेशद्धारा पनि उनको बचाउको लागि आर्थिक सहयोग गरेको हो । सम्मान मधेशद्धारा २५ हजार १ सय ५१ रुपैयाँ सहयोग राशनी प्रदान
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । मधेशको महाकुम्भ मानिने १५ दिने परिक्रमाको धार्मिक लस्कार आज सातौ दिन महोत्तरीको ध्रुकुण्डमा विश्राम लिएका छन् । १५ दिनसम्म चल्ने माध्यमिकी परिक्रममा हजारौँ हजारको सँख्यामा धार्मिक श्रद्धालुहरु सहभागी भएका छन् । पहिलो दिन धनुषाको मिथिला बिहारीको मठबाट उठेको मिथिलाबिहारीको डो
७ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसप्तरी, २० पुस । दहेज प्रथा, बालविवाह, महिला हिंसा लगायतका समस्या दिनानुदिन समाजिक चुनौती बन्दै गइरहेको अवस्थामा नेपाल रजक सेवा समाजले सप्तरीमा एक बिशेष कार्यक्रम सम्पन्न गरेको छ । बिशनपुर गाउँ पालिका बाजितपुर निवासी रमेश रजकको सकृयतामा गत २८ डिसेम्बरका दिन सामाजिक सचेतना सम्बन्धित बिशेष कार्यक्रम स
७ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?नेपाल प्रहरीजस्तो अनुशासित निकायका सदस्यबाट यस्तो गैरजिम्मेवार गतिविधि हुनु संस्थाको छविमाथि गम्भीर असर पार्ने विषय हो। प्रहरी संगठनले यस घटनाप्रति के कदम चाल्छ भन्ने प्रतीक्षा गरिएको छ।
१ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
अन्तराष्ट्रियडा.सिके राउत नेतृत्वको जनमत पार्टीको विदेशी एवम् भातृ संगठनको रुपमा रहेको गैर आवासीय मधेशी सँघले महरालाई सबै खर्च तिरेर नेपाल फर्काएको हो । यसअघि पनि सँघले कैयौँ जनालाई आफ्नो खर्चमा नेपाल फर्काएको हो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
क्राईम ब्यूरोयादवद्धयलाई पक्राउ गरी जिल्ला अदालत सिरहाबाट अपहरण तथा शरिर बन्धक मुद्दामा ७ दिनको म्याद थप गरी अन्य अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो