
Lumbini LionsWon
149/820 ov

Janakpur Bolts
133/820 ov
Lumbini Lions won by 16 runs

Lumbini LionsWon
149/820 ov

Janakpur Bolts
133/820 ov
Lumbini Lions won by 16 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७१५ समाचार
पालिका खबरधनुषाको महेन्द्रनगरको श्रीनाथ गणबाट खटिएको कोभिड डेथ बडी मेनेजमेन्ट टीमले उनको शवलाई महेन्द्रनगर र ईच्छापुरको बीचमा रहेको जलाद नदीमा व्यवस्थापन गरिदिएको हो । नेपाली सेनाको सो टिमले कोरोनाबाट मृत्यू भएकालाई अन्तिम सलामी दिँदै शव व्यवस्थापन गरेको हो ।
६ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । संघीय सांसद उमाशंकर अरगरियाले कमला नदी नियन्त्रण आयोजनामा भएको भ्रष्टाचारबारे सदनमा आवाज उठाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद अरगरियाले कमला नदी नियन्त्रण आयोजनामा व्यापक भ्रष्टाचार भएको दावी गदैं यसउपर तत्कालै छानविन गर्न सरकारसँग जोडदार माग गरेका हुन् । धनुषा
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहमाथि आक्रमण भएको छ । जनकपुरधाम उपमहानगरपालिका– २३ बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापन पत्र बुझाउन आएको समूहले उपप्रमुख साहमाथि आक्रमण गरेको हो । आक्रमण गर्ने समूहमध्येका एक महिलाले उपप्रमुख साहमाथि चप
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालवैदेशिक रोजगारका लागि कतार जान सदाको भिसा आइसकेको थियो । घरमा एक जना मात्र कमाउनेको त्यसरी शंकास्पद मृत्यु भएपछि उनको परिवार बिचल्लीमा परेको छ। भगलुका श्रीमती, एक छोरा र दुई छोरी छन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक उद्यवसिंह भाँटले नगरपालिका कार्यालयमा तोडफोड गरेपछि विद्यार्थीको समूहलाई सामान्य बल प्रयोग गरेर तितरबितर पारिएको जानकारी दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा ८३ लाख ५७ हजार रुपैयाँसहित ४ जना हुण्डी कारोबारी पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीको टोलीले जनकपुर उपमहानगरपालिका–११ स्थित किशोरीनगरमा ८३ लाख ५७ हजार रुपैयाँसहित ४ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको हो । किशोरीनगरमा रहेको रामेश्वर श
७ वर्ष अगाडि · न्यूज हाईलाईट
बिज्ञान-प्रबिधिपाल्पा, २५ मंसिर : मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना नतिजा सार्वजनिक भएपछि पहिला, दोस्रो र तेस्रो स्थान हासिल गर्ने उम्मेदवारले सामाजिक सञ्जाल ‘मुहारपुस्तक’ मार्फत मतदाता र शुभचिन्तकलाई आभार प्रकट गरिरहेका छन् । समयको बचत र स्वदेश तथा विदेशमा रहेकालाई एकैसाथ सम्बोधन हुन
८ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
अन्तराष्ट्रियन्यूज ब्यूरो, दुबई । मधेशी एकता समाज यूएईले आयोजना गरेको यस वर्षको होली मिलन समारोह धुमधामको साथ मनाएको छ । युएई दुबईको बरदुबईस्थित एक होटलमा धुमधाम र भव्यताका साथ होली मनाएको हो । समारोहको अध्यक्षता समाजका युएई अध्यक्ष धर्मेन्द्र गोहिबार यादवले गर्नुभएको थियो । समारोहमा श्रम तथा रोजगार मन्त्री शरत्
२ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालजनकपुरधामबाट सीधा पटनासम्म जानको लागि अब यहाँका यात्रुहरुलाई सहजता प्रदान हुने अध्यक्ष चौधरीले विश्वास जनाए । ३६ वटा सीट क्षमता भएको नेपाल भारत मैत्री बस सेवामा कम भाडामा पटनासम्म आरामदायी यात्रा हुने दाबी उनले गरे ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजखोलिने पुस्तकालयको लागि युवा अभियन्ता कैयम राईनले साहित्यकार, गीतकार, गजलकारसँग पुस्तकहरु मागेर पुस्तकालय खोल्ने जनाए ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो अपरेशनपरिवारले विवाह भएको एक वर्ष नबित्दै प्रियंकामाथि श्रीमान् तथा परिवारका सदस्यबाट कुटपिट हुने गरेको आरोप लगाएको छ । ४ महिनाअघि श्रीमानले चक्कु प्रहार गर्दा प्रियंका घाइते भएको आफन्त राजगीर दासले बताए । उनका अनुसार घटनाबारे जानकारी पाएपछि आफन्तले प्रियंकालाई अस्पताल पुर्‍याएर उपचार गराएका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय धनुषामा कुटपिटसम्बन्धी निवेदनसमेत दिइएको उनले बताए ।
२८ दिन अगाडि · ब्यूरो अपरेशन
क्राईम ब्यूरोसूत्रका अनुसार, मानव बेचबिखन विरोधी इकाई (AHTU) र सशस्त्र सीमा बल (SSB) का टोलीले प्रयास जुभेनाइल एड सेन्टर, पूर्वी चम्पारण तथा स्वच्छ रक्सौल, बिहार (एनजीओ)सँगको समन्वयमा रक्सौल क्षेत्रमा खोजतलास अभियान चलाएका थिए। उक्त क्रममा मैत्री पुल नजिक भारतबाट नेपालतर्फ जाँदै गरेका पश्चिमी चम्पारणका मोहम्मद फरहान, मोहम्मद राजा आलम र मोहम्मद नजरे आलमलाई एक नाबालिग किशोरीसहित नियन्त्रणमा लिइयो। छानबिनमा तीनै जना मुस्लिम समुदायका रहेको र किशोरी हिन्दू समुदायकी भएको खुलेको छ। केही दिनअघि फरहानले सामाजिक सञ्जालमार्फत किशोरीसँग मित्रता गाँसेर विवाहको प्रलोभनमा पार्दै पोखरा हुँदै देहरादून लैजाने योजन
१ वर्ष अगाडि · क्राईम ब्यूरो