
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
स्वास्थ्य ब्यूरोप्रदेश सरकारले सरकारी अस्पताल हरुको स्तरोन्नतिका लागि करोडौं रुपैया उपलब्ध गराए पनि अस्पताल हरु रकम खर्च गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताए ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रदेश ब्यूरोमाछा मार्न वा पोखरीमा नुहाउने क्रममा डुबेको हुन सक्ने वडाध्यक्ष अनिसुल अन्सारीले बताए । उनले घटनाप्रति दुस्ख पनि व्यक्त गरे । मृतक दुवै बालकको शव पोस्टमार्टम रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा गरी परिवारजनलाई जिम्मा लगाइएको छ ।
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भीषण वर्षा र विनाशकारी बाढीबाट प्रदेश नं. २ मा भएको क्षतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका छन् । प्रदेश २ का बाढी पीडितहरुका लागि सहयोग जुटाउने उद्देश्यले काठमाडौं पुगेका मुख्यमन्त्री सहितका सर्वदलिय टोलीले सम्बन्धित
७ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा एसईई परीक्षा रद्द तथा अन्य विषयहरुको परीक्षा मिति तय नभएको भन्दै विद्यार्थीहरुले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । एसईई परीक्षार्थीहरुको एक टोलीले आईतबार धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेललाई उदृत गर्दै सहायक प्रमुख जिल्ला अधि
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसदस्य सचिवमा उपप्रध्यापक गुलजार राउत, सदस्यमा उपप्रध्यापक दिलिपकुमार राय, उपप्रध्यापक ज्ञानेन्द्रकमार मल्लिक, प्राध्यापक डा. संजयकुमार, उपप्रध्यापक भरतलाल कर्ण, उपप्रध्यापक धीरेन्द्रकुमार यादव, उपप्रध्यापक डा. रामलखन साह, शिक्षण सहायक जगन्नथ चौधरी, निमित लेखा अधिकृत देवेन्द्रकुमार साह, मु.प्रा.स. (कर्मचारी संघ सभापति) रामबाबु कुशियैत, प्रा.स. ज्ञानेन्द्रलाल कर्ण, प्रा।स। दिप्पुकुमार राय रहेका छन् ।
१ वर्ष अगाडि · देश काल
राजनीतिकमगही भाषालाई उपेछित गरेर विधेयकमा स्थान नदिएको भन्दै युवाहरुले बिरोध जनाएका छन् । चार लाख भन्दा बढी बोलिने भाषालाई बिधेयकमा नराखेकोमा उनीहरुले आक्रोश व्यक्त गरेका छन् । मधेश प्रदेश सरकारले विधेयक नसच्याए झन बढी बिरोध गर्ने र भाषा र पहिचानको लागि लडिरह्ने उनीहरुको भनाई छ ।
१ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजभारतबाट पैदल आउँदै गरेका उनले टाउकोमा बोकी ल्याउँदै गरेको हरियो खुर्साको बोराभित्र लुकाई छिपाई राखेको डाईजेपाम ४ सय ९० एम्पुल, बुप्रेनोर्फिन ४ सय ९९ एम्पुल, नोफिन २ सय ९७ एम्पुल र प्रोमाथाजिन हाईड्रोक्लोराई ईन्जेक्सन ४ सय ९७ एम्पुल फेला पारेको हो ।
१ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारप्रहरी उपरीक्षक बोहराले बताए अनुसार ९६ घरका परिवारका ४ सय ८८ जना विस्थापित भएका छन् भने बाढीमा फसेका ३५ जनालाई उद्धार गरिएको छ । उनले गौर कारागारमा वाग्मती खोलाको पानी पसेपछि १२ जना महिला थुनुवारकैदीलाई नेपाल प्रहरीको जिल्ला प्रहरी कार्यालयको हिरासतमा सुरक्षित राखिएको समेत बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले दिएको जानकारी अनुसार आज नै सार्वजनिक गाडीको भाडा समायोजन गर्ने तयारी छ । यसअघि स्वचालित मूल्य प्रणालीअनुसार डिजेलमा घटेको मूल्य ४ दशमलव ०६ प्रतिशत मात्रै भएकाले मूल्य समायोजन हुन नसकेको तर अब समायोजन हुने महानिर्देशक भट्टराईले बताउनुभयो ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनत्यस्तै, उनी अन्य सेवाग्राही सँग विना रसिद सय देखि पाँच सय रुपैया लिने गरेको भिडियोमा उल्लेख छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारयद्यपी, ती नेताहरुले आफू अन्य कुनै पनि पार्टीमा नजाने भनेर दाबी गर्दै आएका छन् । हवारीलाई प्रचण्ड पक्षधरबाट ओली खेमामा गएका नव नियुक्त शहरी विकास मन्त्री प्रभू साहले प्रवेश गराएको बुझिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, सुनसरी । लकडाउनका बेला गरिब, विपन्न, मजदुरको लागि राहत वितरण गर्ने क्रममा एक वडाध्यक्ष उपर हातपात भएको छ । प्रदेश नं. १ को सुनसरी जिल्लाको इनरवा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष रविन्द्र मण्डल उपर स्थानीयहरुले हातपात गरेको जनाईएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिए
६ वर्ष अगाडि · प्रमुख समाचार