
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो || जनकपुरधाम, २५ चैत्त । ट्राफिक प्रहरी कार्यालय धनुषाले केही दिन अगाडि टेम्पो तथा ई रिक्साहरुमा तोकेको भाडा दर एक हप्ता पनि नबित्दै कार्यान्वयन पक्ष फितलो देखिएको छ । टेम्पो तथा ई रिक्साहरुवालाले मनपर्दी तथा दादागिरी शैलीमा यात्रुहरुसँग व्यवहार गर्दै मनोमानी भाडा असुल्दै आएपछि ट्राफिक
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालउनले अगाडि भनेका छन्, ‘सामान्य प्रशासन मन्त्री पदबाट भर्खरै राजीनामा दिएका राजकुमार गुप्ता मधेश मूलका थिए, र उनलाई राजीनामा दिन बाध्य पारियो। बिचौलिया, कमिशनखोर र भ्रष्टाचारीहरुका संरक्षक शिरोमणि ‘बा’ का उनी सगोत्री भएको भए अझै ठूलो काण्ड गरेनी ‘बा’ को शिरमा विराजमान भइरहन्थे।’
१ वर्ष अगाडि · देश काल
देश कालयसअघि करिब डेढ बर्षपहिले तत्कालिन भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवसँग सोही आन्दोलनका केही अगुवाहरुले आन्दोलन बार्गेनिँग गरेर तुहाएका थिए । यसपाली उनीहरुलाई सहभागीता जनाउन नदिएको बुझिएको छ ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरमहाकाली नदी डेढ किलोमीटर झोलुङ्गे पुल सम्भव छ भने यहाँ पनि झोलुंगे पूलको आवश्यक महसुस भएको बातए । कार्यक्रममा सहायक प्रजिअ उपमेयर बबिता शाह,पुर्व संविधान सभा सदस्य आशा यादव,रेडक्रस सिरहाका सभापति राजदेव यादव,पुर्व प्र.अ. राम आशिष यादव लागयत बुद्धिजिवी,किसान,विद्यार्थी लगायत स्थानीयहरुको उल्लेखनीय सहभागी रहेको थियो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालनेपाली काँग्रेस सरकारमा हुँदा पाँच बर्षमा अझै गाउँपालिकाको मुहार फेर्न नसक्दा यसपाली नागरिकहरुले विकल्पको रुपमा लोपसाबाट अध्यक्ष पदका उम्मेदवार जीवेन्द्र झालाई जनमत दिने मुडमा देखिएका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालज्ञापनपत्र बुझाएको ११ दिन बितिसक्दा पनि माग सम्बोधन नभएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको सङ्घर्ष समितिका संयोजक युवराज खनालले बताउनुभयो । नगरपालिकाले सङ्घर्ष समितिसँग वार्ताको माध्यमले समस्या समाधान गर्ने नगर प्रमुख उत्तम गौतमले बताए ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, युएई । विदेशमा छरिएर रहेका मधेशी समुदायको छाता सँगठन गैर आवासीय मधेशी संघ युएईका उपाध्यक्ष राकेश जयसवाललाई मातृशोक परेको छ । धनुषाको सबैला नगरपालिका वडा नं. ३ बस्ने जयसवालकी आमाको ६५ वर्षको उमेरमा निधन भएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ बस्दै आएका उनकी आमाको उपचारको क्रममा टि
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
English15th April, Kathmandu | Contact tracing happened on Tuesday after two people from the same family living in a Sun City apartment in PepsiCola were infected with the Corona virus. While searching for the cause of infection with the infected, the Finance Minister said. Even Yuvraj Khatiwada's son was
६ वर्ष अगाडि · English
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष शैलेन्द्र कुमार महतोले संघीयताको पुरै स्वाद स्थानीय तहले चाख्न नसकेको बताएका छन् । आईतबार बटेश्वर गाउँपालिकाको वडा नं. १ चित्रपुरमा आयोजना गरिएको संघीय शासन अभ्यासमा स्थानीय तह विषयक अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथिको आसन
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश २ सरकारले प्रदेश लोकसेवा आयोग अध्यक्षमा नियुक्त गरेका प्राध्यापक यादवलाई आईतबार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण गराएका हुन् । सिरहा निवासी अध्यक्ष यादव सि
७ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोविनय कुमार यादव | जनकपुरधाम, १४ जेठ । धनुषाको बाहुनमारामा आईतवारदेखि ५ दिने योग शिविर सँचालन भएको छ । मिथिला नगरपालिका वडा नं. ११ उत्तमपुर (बाहुनमारा) मा आईतवार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख हरिनारायण महतोले उद्घाटन गरेका हुन् । प्रमुख महतोल उद्घाटन कार्यक्रममा दीप प्रज्वलन गर्दै योग शिविरको
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालयान केन्द्रिय सदस्य सुरज चौधरीको नेतृत्वमा महोत्तरीको गौशालामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा दर्जनौं युवाहरुको उपस्थिति रहेको थियो। युवाहरूले दिलिपलाई प्रथम पर्यावरण सहिद घोषणा गर्न माग गरेका छन।
२ वर्ष अगाडि · देश काल