
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालमन्त्री परिषदको मँगलबार सम्पन्न बैठकले थप उपचारको पर्खाईमा रहेका मुस्कानलाई थप पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो । यस अघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई समेत पाँच लाख रुपैया उपलब्ध गराएको थियो ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा सँचालनमा रहेको क्लोथ बैँकले घर–घर पुगेर सेवा दिने कार्य सुरु गरेको छ । ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएपछि क्लोथ बैङ्क जनकपुरधामले घर—घरमै परीक्षण कार्य शुरू गरेको हो । सोका लागि बैङ्कद्वारा बिरामीको घरमै पुगेर परीक्षण गर्नका लागि एक जना सहायक चिकित्सक पर
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारगत वर्ष पनि ४ वटा ठेहा स्थल राखेर प्रतिमिनट ५५ वटासम्म खँसीको बली दिइएको थियो । यसपाली पनि जनकपुरमा खँसी चढाउनेको सँख्या अन्य वर्ष जस्तै देखिएको भन्दै ठेहा सँख्या यथावत राखेर ३ घण्टामै बली प्रदान कार्यक्रम सम्पन्न गर्ने योजना बनाईएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर (कान्छो मेयर) उदय कुमार बरबरिया (यादव) ले नगरभित्रको दीर्घ रोगीहरुको लािग औषधी नगरपालिकाले ल्याइदिने बताएका छन् । सरकारले कोरोना सँक्रमण रोक्नको लागि लगाएको लकडाउनमा परी दीर्घ रोगीहरुमा टिबी (क्षयरोग), क्यान्सर, दमा, ब्लडप्रेसर, मधुमेह (चिनी
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
शिक्षा ब्यूरोन्यूज ब्यूरो, सिरहा । निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन नेशनल प्याब्सन सिरहाको आठौं अधिवेशन सम्पन्न भएको छ । सिरहाको मिर्चैयास्थित सागरमाथा उमाविको सभाहलमा शनिबार एनप्याब्सन सिरहाको जिल्ला अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतु
६ वर्ष अगाडि · शिक्षा ब्यूरो
क्राईम ब्यूरोप्रहरीले गत वैशाख २४ गते पक्राउ पुर्जीका लागि सप्तरी जिल्ला अदालतमा निवेदन दिएको थियो। अदालतबाट पक्राउ अनुमति जारी भएपछि मियाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको छ।
५ महिना अगाडि · क्राईम ब्यूरो
विचार / ब्लगसरकारसँग पत्रमार्फत यस्ता संवेदनशील विषयमा निर्णय गर्दा नागरिकको वास्तविक जीवन, परम्परा तथा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई ध्यानमा राख्न आग्रह गरिएको छ। साथै, स्पष्ट र व्यवहारिक निर्देशिका सार्वजनिक गर्नुपर्ने माग पनि गरिएको छ।
६ महिना अगाडि · विचार / ब्लग
देश कालमाओवादी केन्द्रका श्याम मण्डलले एमाले प्रवेश गरेको भनेपनि नगर अध्यक्ष यादवले कुनै दलमा प्रवेश नगरेको बताउँदै माओवादी केन्द्रमै रहेको स्पष्ट पारेका छन् । उनले मिडियाहरुमा आएको समाचारप्रति आपत्ति जनाउँदै पार्टी छाडेरै नगएको नेता कार्यकर्ताको नाम दिनु अनुचित रहेको बताए । उनले एमालेका नेताहरु राजनीतिक सँस्कार विपरित चरित्रमाथि प्रश्न उठाएको बताए ।
२ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोउनले भने, –“धेरै मिहिनेत र पहलपछि प्रदेश सरकारको समन्व्यमा प्रयोगशाला सँचालनमा ल्याएका छौँ । यो प्रयोगशालामा एकदमै न्यून्त्तम दरमा परीक्षण गरी रिपोर्ट दिइने छ । खुन, पिसाब, खकार लगायतका अन्य टेष्टहरु न्युन्त्तम दरमा गरिनेछ, यसले जनकनन्दिनी गाउँपािलकाको ६ वटै वडाका नागरिक स्थानीय स्तरमै लाभान्वित हुनेछ ।”
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालचुनाव जितेको ६ महिना भित्रमै विकासको स्वाद चखाउने प्रतिबद्धता गरेर चुनावमा होमिएका महतो चुनाव जिते लगत्तै गाउँपालिका भित्रका विभिन्न सेवा निकायमा लथालिङ्ग रहेका कार्यशैलीलाई परिवर्तन गरि सम्बन्धित निकायमा सेवा लिन जाने जनताका लागि सहज र सरल वातावरण निर्माण गरे ।
४ वर्ष अगाडि · देश काल
देश कालउनले कमला नगरपालिका लगायत अन्य पालिकाहरुमा प्रदेशको बजेटमा ठेकेदारी गरेको, स्थानीय तहको बजेटमा ठेकेदारी गरेको आरोपलाई खण्डन गरे ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरआफनो ज्यान जोखिममा राखेर सुरक्षाकर्मीहरुले अरुको ज्यान बचाउने अभ्यास मात्र नभई व्यवहारमा समेत लागू गर्दै आएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद पनि ज्ञापन गरे ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर