आर्थिक ब्यूरोमधेशको महापर्व 'छठ' आजदेखि सुरु, NTC र Ncell ले बजाएनन् छठको धुन, सामाजिक सञ्जालमा विरोध
यस पर्वमा व्रतालुहरूले शुद्धताका साथ पूजा सामग्री तयार गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् ।
१२ दिन अगाडि · आर्थिक ब्यूरो
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०८११ समाचार
आर्थिक ब्यूरोयस पर्वमा व्रतालुहरूले शुद्धताका साथ पूजा सामग्री तयार गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् ।
१२ दिन अगाडि · आर्थिक ब्यूरो

छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने दोस्रो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुले पारण गरी चारदिने पर्व सम्पन्न गर्छन् ।
१२ दिन अगाडि · प्रमुख समाचार
खेल / खेलाडीजिल्ला खेलकुद विकास समिति, धनुषाका कार्यालय प्रमुख प्रमेन्द्र कुमार बछारको अध्यक्षतामा सम्पन्न बैठकमा मधेश खेलकुद परिषद्का सदस्य–सचिव शिवजी प्रसाद कानु गुप्ता प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
२५ दिन अगाडि · खेल / खेलाडी
क्राईम ब्यूरोपक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–५ निवासी ३१ वर्षीय अजय कुमार यादव र सुखीपुर नगरपालिका–१० निवासी २० वर्षीय अरविन्द कुमार यादव रहेका छन् ।
१ महिना अगाडि · क्राईम ब्यूरो

विद्यार्थीको विवरणकै आधारमा सरकारी अनुदान तथा शैक्षिक कार्यक्रमको बजेट निर्धारण हुने भएकाले तथ्याङ्क दोहोरिएको घटनाले सार्वजनिक रकमको वितरणमा समेत अनियमितता भएको हुन सक्ने आशंका जन्माएको छ ।
१९ दिन अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारआफ्नै पार्टीले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम दुई पक्षबीचको झडपमा परिणत भएपछि रास्वपाको स्थानीय संगठनभित्रको विवादसमेत चर्चामा आएको छ ।
१२ दिन अगाडि · प्रमुख समाचार

दुर्घटनामा घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव, तीन वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भन्ने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र १४ महिनाका सुदीप यादव रहेका छन् ।
१२ दिन अगाडि · देश काल

जनकपुरधामसहित मिथिला क्षेत्रका विभिन्न स्थानमा छठ पर्वको उल्लास छाएको छ ।
१२ दिन अगाडि · प्रमुख समाचार

हुलाकी राजमार्ग आयोजना तथा सडक विभागको विशेष सक्रियतामा जनकपुरदेखि कमला नदीसम्मको हुलाकी सडकमा राखिएको समाग्री, संरचनामाथि डोजर चलाईएको हो ।
२० दिन अगाडि · गाउँ / समाज

उनीहरुले हत्या गरेको आरोप लगाउँदै दोषी उम्काउन प्रहरीले जबदरस्ती गरेको आरोप छ ।
१३ दिन अगाडि · ब्यूरो-रिपोर्टर

प्रहरीका अनुसार काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी बिहान करिब ६ः१० बजे सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
१३ दिन अगाडि · प्रमुख समाचार

नयाँ सरकार बनाउनको लागि जसपाका अध्यक्ष उपेन्द्र यादवले ओलीसँग भर्खरै भेटघाट गरी सरकार बनाउने तय गरेको सोही बैठकका एक नेताले बताए ।
१ महिना अगाडि · प्रमुख समाचार