मनोरञ्जनकलकतियाबाली टीमद्धारा अभिनित ई. श्रवण मण्डलको 'लाले रँग सरिया मैया गे' झिझिया गीत सार्वजनिक
दशमीलाई मध्यनगर गर्दै मिथिलाञ्चल क्षेत्रमा मनाईने झिझिया परम्परालाई दृष्टिगत गरी ई. श्रवण मण्डलले सो गीत रिलिज गरेका छन् । गायक मण्डलले आफैँ स्वर पनि भरेका छन् । अभिनयको लागि अविनाश झा उर्फ कलकतियाबालीको टीमसहित चर्चित हास्य कलाकार रामनारायण ठाकुरको समेत अभिनय रहेको छ ।
१९ घण्टा अगाडि · मनोरञ्जन











