
जनकपुर–अयोध्या ६०४ किलोमिटरको रेल सेवा भारतका यी १० स्थानमा विश्राम लिने
रेल सेवाले मार्गमा पर्ने बिहार र उत्तर प्रदेशका स्थानीय बजार, होटल व्यवसाय, पर्यटन व्यवसायी तथा परम्परागत हस्तकलासँग सम्बन्धित व्यवसायलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ ।
११ घण्टा अगाडि · समाचार











