
आउँदो मँगलबारदेखि देशको धेरै क्षेत्रमा झरीको सम्भावना, धान काट्ने किसानलाई सतर्क रहन आग्रह
उनका अनुसार मौसमको पूर्वानुमान आगामी दिनमा परिवर्तन हुन सक्ने भएकाले पछिल्लो अपडेटमा ध्यान दिन आवश्यक छ ।
१ महिना अगाडि · आर्थिक ब्यूरो
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२४२ समाचार

उनका अनुसार मौसमको पूर्वानुमान आगामी दिनमा परिवर्तन हुन सक्ने भएकाले पछिल्लो अपडेटमा ध्यान दिन आवश्यक छ ।
१ महिना अगाडि · आर्थिक ब्यूरो
कृषि/ कृषकगम्भीर अवस्थामा रहेका उनलाई आफन्तले तत्काल उपचारका लागि लालबन्दीतर्फ लैजाँदै गरेका थिए। तर, दुर्भाग्यवश बाटोमै उनको मृत्यु भएको अस्थायी प्रहरी चौकी परवानीपुरका प्रहरी सहायक निरीक्षक उमाशंकर यादवले जानकारी दिएका छन्।
७ महिना अगाडि · कृषि/ कृषक
कृषि/ कृषकगाउँका किसानले लामो समयदेखि मल नपाएर खेती प्रभावित भइरहेको अवस्थामा जनप्रतिनिधिले नै ठूलो परिमाणमा मल अन्यत्र लैजान खोज्नु गम्भीर विषय हो । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
४ महिना अगाडि · कृषि/ कृषक
कृषि/ कृषकयस्तै, गाउँपालिकाको ट्रयाक्टरबाट रोटाभेटरले जोताई गराएमा अधिकत्तम रु. १८०० रुपैयाँ निर्धारण गरिएको हो । यो नीजिभन्दा प्रति घण्टा रु. ३०० ले कम गरिएको बताईएको छ । यस्तै, गाउँपालिकामा रहेको ब्याक हो लोडर भाडामा लिनुपरे प्रति घण्टा रु. २००० रुपैयाँ निर्धारण गरिएको हो ।
४ महिना अगाडि · कृषि/ कृषक
कृषि/ कृषकनगरपालिकाले निर्धारण गरेको दरअनुसार ट्रैक्टरको हल (फार) प्रयोग गरी खेत जोतेबापत प्रति घण्टा १ हजार ७ सय रुपैयाँ तथा रोटाभेटर प्रयोग गरी खेत जोतेबापत प्रति घण्टा १ हजार ९ सय रुपैयाँ मात्र लिन पाइनेछ ।
४ महिना अगाडि · कृषि/ कृषक
कृषि/ कृषककिसान साहका अनुसार, काउलीको सब्जीको स्वाद पनि फरक पाईएको बताए । उनले साधारण काउली भन्दा यो काउलीको स्वाद उत्तम रहेको बताए । रँगीन भएपछि हेर्नमा समेत आकर्षक भएको उनले बताए ।
२ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकयसरी मधेश प्रदेशमा धान रोपाइँ हुने कुल क्षेत्रफल ४ लाख १ हजार ६ सय ५० हेक्टर रहेकोमा हाल सम्म ३ लाख ३१ हजार ६ सय ९०.७ हेक्टर (८२.५८ प्रतिशत) धान रोपाइँ भइसकेको कृषि विकास निर्देशनालयले जनाएको छ । यस वर्ष समयमा पानी नहुँदा धान ढिलाइ भएको निर्देशनालयका सुचना अधिकारी रामकलेश साहले जानकारी दिए ।
३ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषक“विद्युत उत्पादन हिमाल र पहाडमा हुन्छ र बढी खपत तराईमा हुन्छ यसले नेपालका सम्पुर्ण भुभागलाई जोड्न मदत गरेको छ । नेपालको नागरिकलाई विद्युत उपभोग गर्न दिनु पर्छ । निर्यात भनेको नेपालमा उपयोग गरेर बाकी गरिने हो । एक जना पनि विद्युत बिना अध्यारो बस्नु हुदैन । हामी यस पालि करिब ४० अर्व रुपैया मधेश प्रदेशमा विनियोजित गरेका छौ । जनकपुरधामका लागि तारहरु भूमिगत गर्नको लागि समेत बजेट विनियोजन गरेका छौ ।”– उनले भने ।
१ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकट्रान्सफर्मर चोरी भएपछि किसानहरु सिचाइको लागि निकै चिन्तित बनेको छ । ट्रान्सफर्मर सोमबार राती चोरी भएको छ । बिहान १० बजे गाउँका किसानहरु डिप बोरिङ्गको विद्युत ट्रान्सफर्मर नदेखे पछि वडा अध्यक्षलाई जानकारी गराएका थिए ।
१ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकमन्त्रालयले ६० दिनभित्र प्रक्रिया पूरा गरी पीडित किसानलाई राहत वितरण गर्नुपर्ने, नभए राष्ट्रिय विपद् व्यवस्थापन कोषमा रकम फिर्ता पठाउनुपर्ने निर्देशन सहितको पत्राचार गर्दा जिल्ला प्रशासन कार्यालय रौतहटले सबै स्थानीय तहको नाममा विवरण पठाउन २०७८ फागुन ८ गतेमा जानकारी पठाइ सकेको छ ।
४ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकपरम्परागत शैलीमा गहुँ खेती गर्दा लागत बढ्नुका साथै प्रति कट्ठा १ देखि डेढ मन मात्र उत्पादन हुने गरेको वडाध्यक्ष अधिकारीले जानकारी दिए । यस प्रविधिबाट खेती गर्दा १०–१५ दिन अगावै गहुँ छर्न सकिने, धान काटेर हटाइसके पछि ४–५ पटक जोताई गर्ने खर्च र बाली लगाउने समय जोगाउँछ, धेरै पटक जग्गा जोते पछि सिँचाइ गर्दा पानी बढी खर्च हुने भएकाले यस प्रविधिमा ४० प्रतिशत पानी भए पुग्ने साथै बढी पानी भएर गहुँ बाली पहेलो हुनबाट जोगाउँछ ।
२ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकआरोप धनुषाका परवाहाका किसान राजीव मिश्रा दुखेसो पोख्छन् । ‘फारम भरेका किसानहरुले पालैपालो अनुदान पाउनु पर्नेमा नेताहरुको सोर्सफोर्स भएकाहरुले तत्काल पाउंछन् ,कमिशन खुवाउनेहरुले पनि एक दुइ महिना मै अनुदान पाउंछन् तर सोझा साझा किसानहरुको फारम जाँच समेत गरिंदैन।’,केन्द्रका एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने ।
४ वर्ष अगाडि · कृषि/ कृषक