क्राईम ब्यूरोजनकपुरः प्रेमिका भेट्न गएका सुमितको घाँटी रेटेर हत्या, प्रेमिकासहित तीन पक्राउ !
दुवै जनाले मिलेर सुमितका हात पछाडि डोरी र गम्छाले बाँधी निर्घात कुटपिट गरेको प्रहरीको भनाइ छ। कुटपिटबाट गम्भीर घाइते बनेका सुमितलाई मोटरसाइकलमा राखी करिब डेढ किलोमिटर टाढा खेततर्फ लगिएको थियो।
७ महिना अगाडि · क्राईम ब्यूरो









