गाउँ / समाजजनकपुरः घरमा धुँर (आगो) को धुँवा पसेपछि महिलामाथि निर्घात कुटपिट, टाउकोमा दर्जनबढी टाँका
रेखाका श्रीमान वैदेशिक रोजगारीमा बाहिर हुँदा उनलाई कुटपिट गरिएको बताईएको छ । रेखाको दुई छोरी र दुई छोरा रहेको छ ।
७ दिन अगाडि · गाउँ / समाज
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
७८८ समाचार
गाउँ / समाजरेखाका श्रीमान वैदेशिक रोजगारीमा बाहिर हुँदा उनलाई कुटपिट गरिएको बताईएको छ । रेखाको दुई छोरी र दुई छोरा रहेको छ ।
७ दिन अगाडि · गाउँ / समाज
प्रमुख समाचारपरिचालन गरिने भएको छ । स्थानीयका अनुसार, पुरानो रिसबीका कारण यस्तो घटना भएको हुन सक्ने अनुमान छ ।
९ दिन अगाडि · प्रमुख समाचार
समाचारमुद्दा चलेपछि जिल्ला अदालत धनुषाबाट आरोपितलाई पक्राउ पूर्जी जारी भएकोमा आरोपित विगत एक महिनादेखि फरार रहेको छ । प्रहरीका अनुसार, उनको खोजी कार्य तीव्र पारिएको हो ।
१४ दिन अगाडि · समाचार
देश कालदुर्घटनापछि घटनास्थलमा स्थानीयको भीड लागेको थियो । दुर्घटनामा परेको स्कुटी र टिपर घटनास्थलमै रहेका छन् ।
१२ दिन अगाडि · देश काल
गाउँ / समाजगोलबजारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
८ दिन अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोपक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–५ निवासी ३१ वर्षीय अजय कुमार यादव र सुखीपुर नगरपालिका–१० निवासी २० वर्षीय अरविन्द कुमार यादव रहेका छन् ।
१ महिना अगाडि · क्राईम ब्यूरो

प्रहरीले घटनालाई विवाहेत्तर सम्बन्धसँग जोडेर विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ ।
१५ दिन अगाडि · गाउँ / समाज

प्रहरीले नेपाल राष्ट्र बैंकको नीतिविपरीत अभौतिक मुद्राको कारोबार तथा अनलाइन सट्टेबाजी भइरहेको सूचनाका आधारमा प्राविधिक निगरानी र अनुसन्धान अघि बढाएको थियो।
२६ दिन अगाडि · आर्थिक ब्यूरो
क्राईम ब्यूरोपक्राउ परेका महतोविरुद्ध ‘अभौतिक मुद्रा र सट्टेबाजी’ सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् ।
१ महिना अगाडि · क्राईम ब्यूरो

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, मृतकको पहिचान खुलेको छैनन् । यसबारे अनुसन्धान थालिएको तथा पोष्टमार्टमको रिपोर्टपछि थप विवरण आउने छ ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोप्रहरी टोली पुगेपछि भने गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू सवारीसाधन र गाँजा त्यहीँ छाडेर फरार भएका थिए। सशस्त्र प्रहरीले बोलेरो, मोटरसाइकल र ठूलो परिमाणको गाँजा नियन्त्रणमा लिएर नं. ७ गण हेडक्वार्टर सिरहा ल्याएको छ।
१ महिना अगाडि · क्राईम ब्यूरो

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकरप्रसाद आचार्यले फारूक पक्राउ परेको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
१ महिना अगाडि · क्राईम ब्यूरो