ब्यूरो अपरेशनविद्यालयको गेटमा ९ वर्षीया बालिकालाई फकाउँदै थिए पूर्वशिक्षक, CCTV ले पछ्याउँदै पुर्यायो महोत्तरीसम्म
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका ठाकुर पूर्वशिक्षक रहेको खुलेको प्रहरीले जनाएको छ । उनी महोत्तरीकै एक रेडियोमा समेत काम गर्दै आएको प्रहरीको भनाइ छ ।
२५ दिन अगाडि · ब्यूरो अपरेशन











