बिज्ञान-प्रबिधिटिकटकमा नाच्ने यी दुवै दिदीबहिनीको टिकटक आईडी बैन, दुवै डिप्रेशनमा
टिकटकले गर्दा वर्तमान समाजलाई विकृतिको खाल्डोमा पुरयाइदिएको छ भने शिक्षाको स्तर दिनानुदिन न्यून हुँदै गएको छ । पहिला अध्ययन अध्ययापन गर्ने विद्यार्थीहरु अहिले पढाई लेखाई छाडेर मात्र टिकटकमा दिनरात लागिरहेको देखिएको छ ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











