बैंकिङ्गजनकपुरमा बैँकहरुबीच मैत्रीपूर्ण क्रिकेट, सिटिजन्स बैँक विजयी
६१ वटा जिल्लामा फैलिएका नेपाल सिटिजन्स बैँक गत बर्ष बैँक अफ द इयरको अवार्ड समेत पाएको थियो । ६१ जिल्लामा २०० शाखा, १६१ एटिएम, ३ विस्तारित काउण्टर र ७४ वटा शाखारहित बैँकिँग ईकाईबाट १८ लाख ५० हजार ग्राहकलाई सेवा दिँदै आएको छ ।
१ वर्ष अगाडि · बैंकिङ्ग











