न्यूज हाईलाईटजनकपुरका विद्यार्थी साहलाई ललितपुरको गोदावरी नगरपालिकाद्धारा सम्मान तथा पुरस्कार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका विद्यार्थी गौरव कुमार साहलाई ललितपुरको गोदावरी नगरपालिकाले सम्मान गरेको छ । शिक्षा दिवस २०८२ को अवसरमा आयोजित एक समारोहबीच साहलार्ई सम्मान गरेको हो । उनलाई नगद रु. १० हजारसहित सम्मान गरिएको हो । “ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साँझेदारी र प्रणालीगत साक्षरता”
९ महिना अगाडि · न्यूज हाईलाईट











