पत्रपत्रिकाप्रदेश २ः भोजमा बोलाएर दलित हो भन्दै छुवाछुत गरेपछि यादव र खडगा विरुद्ध प्रहरीमा उजुरी
जब सबैजना खाना खान लागे, तब यादव समुदायका केही व्यक्तिले दलित भएर सँगै एउटै लाइनमा बसेर खाना खाने भन्दै आपत्ति जनाए ।
५ वर्ष अगाडि · पत्रपत्रिका
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
१२४ समाचार
पत्रपत्रिकाजब सबैजना खाना खान लागे, तब यादव समुदायका केही व्यक्तिले दलित भएर सँगै एउटै लाइनमा बसेर खाना खाने भन्दै आपत्ति जनाए ।
५ वर्ष अगाडि · पत्रपत्रिका
पत्रपत्रिकानेपाल–भारत सीमामा प्रहरी, सशस्त्र प्रहरी, भन्सार र अनुसन्धान निकाय खटिए पनि वास्तविक नियन्त्रणभन्दा मिलेमतो बलियो देखिएको छ। घुमुवा प्रहरीहरूको काम तस्करी नियन्त्रण नभई उल्टै असुली र लाइन मिलाउने रहेको आरोप दशकौँदेखि उठ्दै आएको छ।
१ वर्ष अगाडि · पत्रपत्रिका
पत्रपत्रिकाविपक्षी दलहरुले बिहीबार सभामुख रामचन्द्र मण्डललाई भेटेर प्रदेश सभा सञ्चालन गर्न माग गर्दै मुख्यमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने मागलाई नउठाउने प्रतिबद्धता जनाएको जसपा नेपाल संसदीय दलका नेता सरोज कुमार यादवले जनाए ।
१ वर्ष अगाडि · पत्रपत्रिका
पत्रपत्रिकाबाराको १६ वटा स्थानीय तहमध्ये २ वटा पालिकाले बजेट र नीति तथा कार्यक्रम ल्याएको छैन । जीतपुरसिमरा उपमहानगर र निजगढ नगरपालिकाले मेयर–उपमेयरको विवादका कारण बजेट र नीति तथा कार्यक्रम प्रभावित भएको छ ।
१ वर्ष अगाडि · पत्रपत्रिका
पत्रपत्रिका‘छोरीमाथि यति ठुलो जघन्य अपराध भयो । यस्तो वेला ज्वाइँले पनि छोरीको वास्ता गर्न छाडे,’ उनले भनिन्, ‘सुरुमा प्रहरीले किटानी जाहेरी दर्ता गर्न पनि मानेन । ९ पुसमा दिएको जाहेरी १५ फागुनमा मात्रै दर्ता गर्‍यो । न्याय प्रक्रियामा ढिलासुस्ती हुँदा छोरी मानसिक तनावमा थिइन् ।’
१ वर्ष अगाडि · पत्रपत्रिका
पत्रपत्रिकाअयोध्यामै तिलकोत्सव भइसकेपछि राममन्दिरमा फेरि कसरी तिलकोत्सव गरिने ? गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले प्रश्न उठाएका छन् । परम्परागत मूल्य र मान्यता विपरीत अयोध्या तिलक लगिएको भन्दै उनले विरोध जनाउदै आएका छन् ।मुख्यमन्त्री सिंहसँगै अयोध्यामा रहेका एकजना मन्त्रीले मंगलवार बिहानै जनकपुरधामका लागि प्रस्थान गरिने जनाएका छन् ।
१ वर्ष अगाडि · पत्रपत्रिका
पत्रपत्रिकासंयुक्त रुपमा नियमित रुपमा नगरको सडक, पेटी र सरसफाईको निगरानी ‘स्पेशल फोर्स’ले गर्ने नगरप्रमुख मनोज कुमार साहले बताए । ‘नगर सफाइ र व्यवस्थित भएसँगै पर्यटकहरुको संख्यामा भारी बृद्धि भएको छ’ उनले भने, धार्मिक र सांस्कृतिक सहर जनकपुरधाममा पर्यटक भित्र् याउन सबैको सहयोग चाहिन्छ । आजको जनकपुर टुडे पत्रिकामा समाचार प्रकाशित गरिएको छ ।
२ वर्ष अगाडि · पत्रपत्रिका
पत्रपत्रिकाबहुबिबाह कसुरसम्बन्धी कानुनी व्यवस्था मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ ले बहुबिबाह कसुरसम्बन्धी व्यवस्थामा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने र कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले पनि विवाह गर्न नहुने गरेमा कसुर गर्ने वा गराउने व्यक्तिलाई ए
२ वर्ष अगाडि · पत्रपत्रिका
पत्रपत्रिकादुईवटा प्रदेशमा माओवादी र एउटा प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) को सरकार छ । बागमती र लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनलाई सरकार बनाउन कठिन छ ।सत्ता इतर गठबन्धनसितपनि बहुमत पुग्ने अवस्था छैन् ।कोसी प्रदेशमा कांग्रेसका मुख्यमन्त्री केदार कार्कीले राजिनामा नगर्दा संवैधानिक जटिलता आउने बताइन्छ । कुनैपनि प्रदेशमा नेकपा एसले मुख्यमन्त्री पाउने संभावना छैन् ।
२ वर्ष अगाडि · पत्रपत्रिका
आर्थिक खरिद नियमावली विपरीत म्याद नियम बमोजिम सूचना प्रकाशन नगरी मिलेमतोमा आफ्नो मान्छेलाई खरिद गर्न आदेश दिई कमिसन खाएको, स्थानीय चुनावमा उम्मेदवार भएको व्यक्तिलाई पुनः कर्मचारी नियुक्त गरेको, आफ्नै दाई र भाईलाई तलव भत्ता खुवाएको, प्रयोगशालामा आफ्नो नातागोता र लेनदेनमा मात्र कर्मचारी भर्ना गरेको लगायत २० बुँदे आरोप लगाइएको छ ।
२ वर्ष अगाडि · पत्रपत्रिका
पत्रपत्रिकासभामुख मण्डलले आफ्नो निजी सचिवालयमा आफ्ना ज्वाईसँगै पार्टीका नेता कार्यकर्तालाई भर्तीका केन्द्र बनाएपछि अर्थ मन्त्रालयसंग टकरावको अवस्था आएको छ । ९ जनाको दरवन्दी रहेको सभामुखको सचिवालयमा करिव १५ जना कार्यरत रहेका छन् । सभामुख सवैलाई धैर्य धारण गर्नकालागि भनि रहेका छन् । तलब सेवा सुविधा प्राप्त नगर्नेहरु पटक पटक पेट्रोल माग्ने, भत्ता माग्ने लगायतका तनाव कर्मचारीहरुलाई दिने गरेका छन् ।
२ वर्ष अगाडि · पत्रपत्रिका
पत्रपत्रिकाअदालतले स्वास्थ्य परीक्षण गर्न आदेश दिँदा आरोपित अन्य दुई महिलाले स्वास्थ्य परीक्षण गराए पनि पीडित महिलाले प्रहरीको धम्कीकै कारण परीक्षण गर्न नमानेको कुरा महिलाले पछि मात्र बताएको कानुन व्यवसायीले बताए।
३ वर्ष अगाडि · पत्रपत्रिका