अन्तरवार्तामधेशको महाकुम्भ जहाँबाट सुरु हुन्छ, त्यहाँको विकासको लागि जेपनि गर्छु : मेयर यादव
धनुषाको मिथिला बिहारी नगरपालिकाका युवा मेयर अनिल कुमार यादव, जो की विकासको मामिलामा लोकप्रिय मेयर मानिन्छ । नगरका आम सर्वसाधारणहरुसँग विकास निर्माणको लागि सधैँ अग्रसर रहने मेयर यादव नगरपालिकाको कार्यक्रम सँचालन विना अवरोधको गरिरहेका छन् । स्थानीय सरकार गठन भएपछि धेरै पालिकाहरुमा स्थानीय सरकारको गलत
७ वर्ष अगाडि · अन्तरवार्ता










