देश कालसुनसरीको इनरुवामा बोर्डिँग स्कूल दर्ता गराएर मदरसा सँचालनको आरोप, छानबिन समिति गठन
इनरुवा नगरपालिकाको शिक्षा शाखाका अनुसार हेरा नेशनल स्कुल संस्थागत अर्थात् बोर्डिङ विद्यालयका रूपमा दर्ता रहेको छ । विद्यालयले गत शैक्षिक सत्रमा कक्षा ७ सम्म सञ्चालनको अनुमति लिएको र चालु शैक्षिक सत्रमा कक्षा ८ सञ्चालनका लागि अनुमति प्रक्रियामा रहेको शिक्षा शाखाले जनाएको छ ।
२ दिन अगाडि · देश काल










