प्रमुख समाचारकमला स्नान गरी फर्किदै गर्दा धनुषामा ट्याक्टरबाट लडेर १४ वर्षीय बालकको मृत्यु
घटनालगत्तै पुगेको प्रहरीले उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए ।
१८ घण्टा अगाडि · प्रमुख समाचार











