
मधेशमा नयाँ सरकार गठनको कसरत, तीन दलबीच सहमतिको प्रयास
मधेश प्रदेशसभामा कुल १०७ सदस्य रहने व्यवस्था भए पनि हाल १०३ जना सदस्य कायम रहेको छ । यस्तो अवस्थामा नयाँ सरकार गठनका लागि दलहरूबीचको समीकरण निर्णायक बन्ने देखिएको छ ।
५ दिन अगाडि · प्रमुख समाचार
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
११९३ समाचार

मधेश प्रदेशसभामा कुल १०७ सदस्य रहने व्यवस्था भए पनि हाल १०३ जना सदस्य कायम रहेको छ । यस्तो अवस्थामा नयाँ सरकार गठनका लागि दलहरूबीचको समीकरण निर्णायक बन्ने देखिएको छ ।
५ दिन अगाडि · प्रमुख समाचार
राजनीतिकत्यस्तै, रास्वपाका पूर्वप्रवक्तासमेत रहेका सांसद मनिष झाले पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूको क्षमता र योगदानका आधारमा उचित जिम्मेवारी प्रदान गरिने प्रतिबद्धता जनाए ।
५ दिन अगाडि · राजनीतिक
समाचारउनले संवैधानिक व्यवस्था अनुसार नै स्थानीय र प्रदेश तहको निर्वाचन गर्नुपर्नै भन्दै संविधान र कानुनमा छेडखानी गरिए नेपालमा फेरि दुर्घटना हुने धारणा राखे ।
३ दिन अगाडि · समाचार
राजनीतिकयसैले होला, सभापति रवि लामिछानेले चुनावताका स्टार प्रचारक झैं खटिएका पुरुषोत्तमलाई देखाउँदै भनेका थिए - मधेशले बल्ल अब असली लिडर पाएको छ ।
७ दिन अगाडि · राजनीतिक
राजनीतिकयस घटनाले रास्वपाभित्रै स्थानीय युवा कार्यकर्ता र निर्वाचित सांसदबीच असन्तुष्टि बढेको देखाएको छ । घटनाबारे सांसद साहको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन ।
७ दिन अगाडि · राजनीतिक
राजनीतिकपार्टीको जिम्मेवारीमा रहँदा साथ, सहयोग, माया र विश्वास प्रदान गर्ने अग्रज नेता, सहकर्मी तथा शुभचिन्तकहरूप्रति उनले आभार व्यक्त गरेका छन् ।
२२ दिन अगाडि · राजनीतिक
प्रमुख समाचारप्राप्त जनमतबाट पनि मधेशका जनताले परिवर्तनको आशा र अनुभूति गर्न नसके आफूहरू जनतामाझ मत माग्न आउने नैतिक आधार नरहने आशय व्यक्त गरे ।
१० दिन अगाडि · प्रमुख समाचार
प्रमुख समाचारआफ्नै पार्टीले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम दुई पक्षबीचको झडपमा परिणत भएपछि रास्वपाको स्थानीय संगठनभित्रको विवादसमेत चर्चामा आएको छ ।
१२ दिन अगाडि · प्रमुख समाचार

नयाँ सरकार बनाउनको लागि जसपाका अध्यक्ष उपेन्द्र यादवले ओलीसँग भर्खरै भेटघाट गरी सरकार बनाउने तय गरेको सोही बैठकका एक नेताले बताए ।
१ महिना अगाडि · प्रमुख समाचार
राजनीतिकआगामी निर्वाचनका लागि केही आकांक्षीले अहिलेदेखि नै पार्टीको माथिल्लो तहमा पहुँच विस्तार गर्दै टिकट सुनिश्चित गर्न दौडधुप सुरु गरेको उनको टिप्पणी छ।
१५ दिन अगाडि · राजनीतिक

उनको सम्भावित उम्मेदवारीले नगरपालिकाको आगामी चुनावी समीकरणमा नयाँ बहस सिर्जना गर्न सक्ने देखिन्छ।
२१ दिन अगाडि · राजनीतिक
राजनीतिकधरान । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा क्षेत्रीय सभापति पदका लागि युवा नेता बिनोद आले मगरले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) क्षेत्र नं. १ का सचिव, नेविसंघ महेन्द्र क्या
१ महिना अगाडि · राजनीतिक