विचार / ब्लगसामाजिक सञ्जालमा धमाधम बन्न थाले मेयर र वडाध्यक्ष, फेसबुकमै निर्वाचित !
पोस्टहरू बढिरहून्।, फोटो फेरिरहून्।, ‘भावी मेयर’ थपिँदै जाऊन्।, ‘भावी वडाध्यक्ष’ पनि कम नहुन्।, किनकि वास्तविक निर्वाचन आउनुअघि नै फेसबुकमा चुनाव जितिसक्नु पनि त एउटा उपलब्धि हो नि !
१४ दिन अगाडि · विचार / ब्लग











