
मधेश सरकारमा हाल बेहालः मुख्य सचिवलाई टेरेन स्वास्थ्यका कर्मचारी
प्रदेश सचिव शर्माले यहाँको बेतिथि सुनाउँदै दुवै ठाउँको प्रतिवेदन पेश भई कारवाही प्रक्रियामा रहेको बताईन् ।
१ दिन अगाडि · प्रमुख समाचार
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
६०३ समाचार

प्रदेश सचिव शर्माले यहाँको बेतिथि सुनाउँदै दुवै ठाउँको प्रतिवेदन पेश भई कारवाही प्रक्रियामा रहेको बताईन् ।
१ दिन अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोयद्यपि, हृदयाघात, मिर्गौला फेललगायत रोगबाट हुने मृत्यु र कोरोना खोपबीच प्रत्यक्ष सम्बन्ध रहेको वैज्ञानिक रूपमा पुष्टि भएको छैन । यस विषयमा तथ्यमा आधारित अनुसन्धान आवश्यक रहेको यादवको माग छ ।
६ दिन अगाडि · आर्थिक ब्यूरो
स्वास्थ्य ब्यूरोअस्पतालको सेवा सुधारका लागि संघीय सरकारका तर्फबाट आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले अस्पताल व्यवस्थापनले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताइन् ।
७ दिन अगाडि · स्वास्थ्य ब्यूरो
आर्थिक ब्यूरोसोही अनुसार, डा. जामुन सिँहले समेत आफ्नो सरुवा मात्र कर्मचारीको रुपमा भएको तथा निर्देशक पदमा कायम रहेको दाबी गरे ।
१ महिना अगाडि · आर्थिक ब्यूरो

जनकपुरका एक युवकको सर्पदंशबाट मृत्यू भएपछि जामुन सिँहको कार्य कुशलतामाथि प्रश्न उठाउँदै उनलाई स्वास्थ्य मन्त्रालय तानिएको हो । सिँहको ठाउँमा डा.ईन्द्रजीत कुमार रजकलाई पठाएपनि उनलाई अहिलेसम्म पदस्थापन भने हुन दिएको छैनन् ।
१ महिना अगाडि · स्वास्थ्य ब्यूरो

यस सन्दर्भमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका मुख्य सचिव शोभाकान्त पौडेल बिदा लिएर काठमान्डौँ गएका छन् भने प्रवक्ता पार्वती शर्मासँग सम्पर्क हुन सकेनन् ।
१ महिना अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोशिविरमा मोतिबिन्दुका बिरामी पहिचान हुनुका साथै दृष्टिदोषको समस्या पनि उल्लेख्य देखिनुले नियमित आँखा परीक्षणको आवश्यकता देखाएको छ ।
२२ दिन अगाडि · स्वास्थ्य ब्यूरो

अस्पताल परिसरमा प्रदर्शनकारीले तोडफोड गर्नुका साथै १० वटा मोटरसाइकलमा आगजनी गरेका छन् । उद्घाटनका लागि तयार पारिएको टेन्ट र शिलालेखसमेत तोडफोड गरिएको छ
२४ दिन अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोशिविरमा रुपनगर स्वास्थ्य चौकीका इन्चार्ज जदुनन्दन राउत, फोकल पर्सन रामेश्वर दास, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्षयरोग समितिका अध्यक्ष मो. इनुस, सचिव सन्तोष कुमार साहलगायत स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो ।
३ महिना अगाडि · स्वास्थ्य ब्यूरो
स्वास्थ्य ब्यूरोनेपाल हृदय रोग प्रतिष्ठानका केन्द्रीय सदस्य बाबुकाजी नुच्छे प्रधानले लामो समयदेखिको प्रयासपछि मुटुरोग विशेषज्ञलाई महिनामा एक दिन भए पनि नगर अस्पतालमा नियमित सेवा दिने व्यवस्था मिलाउन सफल भएको बताए ।
३ महिना अगाडि · स्वास्थ्य ब्यूरो
स्वास्थ्य ब्यूरोभोली २३ गते शुक्रबार हुने शिविरमा स्त्री तथा प्रसूति रोग, निःसन्तान समस्या, जनरल फिजिसियन तथा सर्जरी र नवजात शिशु तथा बालरोगसम्बन्धी विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ ।
१ महिना अगाडि · स्वास्थ्य ब्यूरो
स्वास्थ्य ब्यूरोअस्पतालले आफ्नो यात्रालाई केवल उपचार सेवासँग मात्र नभई जीवन बचाउने अभियानका रूपमा व्याख्या गरेको छ । गम्भीर अवस्थामा रहेका बिरामीका लागि चुनौतीपूर्ण मानिने जटिल शल्यक्रियासमेत उपलब्ध दक्ष जनशक्ति, प्रविधि र अनुभवका आधारमा गर्दै आएको अस्पतालको भनाइ छ ।
१ महिना अगाडि · स्वास्थ्य ब्यूरो