समाचारसुदूरपश्चिमलाई ६ विकेटले हराउँदै एनपीएलको फाइनलमा लुम्बिनी लायन्स
लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान २–२ विकेट लिए । अभिषेक गौतम र किशोर महतोले १–१ विकेट हात पारे ।
७ दिन अगाडि · समाचार
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
३५५ समाचार
समाचारलुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान २–२ विकेट लिए । अभिषेक गौतम र किशोर महतोले १–१ विकेट हात पारे ।
७ दिन अगाडि · समाचार
खेल / खेलाडीजिल्ला खेलकुद विकास समिति, धनुषाका कार्यालय प्रमुख प्रमेन्द्र कुमार बछारको अध्यक्षतामा सम्पन्न बैठकमा मधेश खेलकुद परिषद्का सदस्य–सचिव शिवजी प्रसाद कानु गुप्ता प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
२४ दिन अगाडि · खेल / खेलाडी

अंकतालिकाको समीकरणका हिसाबले पनि आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ । जनकपुर समर्थकको नजर अब साँझ कीर्तिपुरमा हुने यो प्रतिस्पर्धामाथि रहनेछ ।
१५ दिन अगाडि · खेल / खेलाडी
आर्थिक ब्यूरोबेल्हीमा पहिलो पटक आयोजना गरिएको वडा अध्यक्ष कपले स्थानीय खेलकुद गतिविधिलाई थप प्रोत्साहन गर्नुका साथै युवाहरूको प्रतिभा उजागर गर्ने अपेक्षा गरिएको छ ।
१७ दिन अगाडि · आर्थिक ब्यूरो

लगातार दुई संस्करण फाइनल खेलेको टोलीबाट आएका हरमितले यसपटक जनकपुरलाई उपाधि यात्रामा कति अगाडि पुर्याउन सक्छन् भन्ने चासो क्रिकेटप्रेमीमाझ बढेको छ ।
१ महिना अगाडि · आर्थिक ब्यूरो
खेल / खेलाडीत्यस्तै, कुनै पनि टोलीले अनुरोध वा दाबी गर्नुअघि १ हजार रुपैयाँ ‘आयोजक शुल्क’ बुझाउनुपर्ने व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागी खेलाडीले अनिवार्य रूपमा जर्सी, ट्राउजर र क्यापसहितको पूर्ण पोसाक लगाउनुपर्ने आयोजकले जनाएको छ ।
१ महिना अगाडि · खेल / खेलाडी
खेल / खेलाडीपाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीलाई पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामार्फत विद्यालय तहमा महिला खेलाडी उत्पादन, खेल प्रतिभाको खोजी तथा महिला खेलकुदको प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
४ महिना अगाडि · खेल / खेलाडी
खेल / खेलाडीयसपटक भने महिला टोलीले पनि त्यस्तै कदम दोहोर्‍याएपछि एसिया कपको उपाधिभन्दा बढी ट्रफी वितरण समारोह चर्चामा आएको छ । भारतीय टोलीको निर्णयपछि नक्वी र अन्य पदाधिकारी मञ्चमा प्रतीक्षा गरिरहेका देखिएका थिए ।
२ महिना अगाडि · खेल / खेलाडी
खेल / खेलाडीवडास्तरबाट १७ जना खेलाडीहरुलाई क्रिकेट खेलको लागि जर्सीसहित खेल समाग्रीहरु प्रदान गरेका छन् । कमला नगरपालिकाको आयोजनामा जारी रहेको प्रथम मेयर कपमा सहभागी गराउन खेलाडीहरुलाई जर्सी दिएको वडाध्यक्ष गोहिबारले बताए ।
१ वर्ष अगाडि · खेल / खेलाडी
खेल / खेलाडीयल कराते सितोरियो डोको आयोजना र प्रदेश खेलकुद विकास परिषद, वागमती प्रदेशद्वार प्रायोजित तीन दिने प्रतियोगितामा पुरूषमा ८६ र महिलामा ७५ गरी कुल १ सय ६१ खेलाडीको सहभागीता रहेको थियो । पुरूषतर्फ १० र महिलातर्फ ९ गरी १९ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
१ वर्ष अगाडि · खेल / खेलाडी
खेल / खेलाडीमोहमद मोसिन ३ रन र शेर मल्ल शून्यमा आउट भए। दुवैलाई कप्तान रोहितकुमार पौडेलले एलबिडब्लूको धरापमा पारेका थिए। अन्तिम ओभरमा शाद बिन जफरले हेमन्त धामीलाई ९ रनमा आउट गरे। जफरले नै ललित राजवंशीलाई अन्तिम बलमा रनआउट गरे। शुभ कंसाकरले नटआउट २२ रन जोडे।
१ वर्ष अगाडि · खेल / खेलाडी
खेल / खेलाडीउता राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी भने लगातार तीन खेल हारेर पूछारमा छ । एनपीएलमा सहभागि ८ मध्ये अहिलेसमसम् जितविहिन हुने एक्लो टोली लुम्बिनी नै हो । बाँकी ७ टोलीले कम्तीमा एक खेल जितेका छन् ।
१ वर्ष अगाडि · खेल / खेलाडी