
आज सुदूरपश्चिमसँग भिड्दै जनकपुर, प्लेअफ सम्भावना जोगाउन जित्नैपर्ने दबाब
अंकतालिकाको समीकरणका हिसाबले पनि आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ । जनकपुर समर्थकको नजर अब साँझ कीर्तिपुरमा हुने यो प्रतिस्पर्धामाथि रहनेछ ।
१५ दिन अगाडि · खेल / खेलाडी











